समाचार Archives - Page 748 of 3424 - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

एमालेको बैठक सुरु, नेपाल समूह गएनन्

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । मंगलबार तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसिरहेको एमाले स्थायी कमिटि बैठकमा बामदेव गौतम र वरिष्ठ नेता माधव नेपाल पक्ष भने

ठाकुरसँग भेटेपछि प्रधानमन्त्री देउवाले बोलाए आकस्मिक बैठक

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका शीर्ष नेताहरूले छलफल गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग जसपाका शीर्ष नेताहरूले छलफल गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठक जारी : दुई वटा अध्यादेश ल्याउने तयारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नेबारे निर्णय लिन देउवाले बैठक बोलाएको बताइएको छ । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार मध्यान्ह मन्त्रिपरिषद्को

कुलमानलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्च पुगे हितेन्द्रदेव शाक्य

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा थमौतीको माग गर्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्। कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै शाक्यले सोमबार रिट दायर

संसद् अधिवेशन अन्त्य गर्दा सभामुख असन्तुष्ट

काठमाडौं- सरकारले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदका दुबै सदनको अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गरेको हो। सरकारले हठात संसद अधिवेशन अन्त्य गर्दा

महेश बस्नेतले भने : यो ‘मापसे सरकार’ हो, चित्त दुखे दुखोस्

काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले संसदमा आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेर दल विभाजसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै सांसद बस्नेतले सरकारको चर्को आलोचना गरेका थिए

तालिवानले सत्ता गरेपछि चीनले भन्यो : हाम्रो समर्थन छ

बेइजिङ- अफगानिस्तानमा तालिवानले सत्ता गरेपछि चीनले अफगानीस्तानी जनाताको रोजाईको सम्मान गर्ने बताएको छ । जनताको चाहना अनुसार बनेको सरकारको समर्थन गर्ने बताएको छ । विकसित पछिल्लो घटनाक्रमप्रति चीनले आफ्नो प्रतिक्रिया

एमसीसी अगाडि बढाउने नेताले देश छाडेर भाग्ने दिन आउँछ : सांसद प्रेम सुवाल

काठमाडौं– संसदमा एमसीसीबारे चर्को आवाज उठेको छ । नेपाल मजदुर किसान पार्टी सांसद प्रेम सुवालले एमसीसी अगाडी बढाउने नेताहरूले देश छाड्नुपर्ने अवस्था समेत आउने चेतावनी दिएका छन्। उनले जनविरोधी काम

संसदमा बास्कोटाको आक्रोश: दुनियाँभर मादल बज्यो, कम्फर्टेवल सरकार ब्युँझेन

काठमाडौं- संसद बैठकमा नेकपा एमालेका नेता गोकुल बास्कोटा कड्किएका छन् । तालिबान विद्रोहीले अफगानिस्तान कब्जा गरेपछि त्यहाँ अलपत्र परेका नेपालीको उद्धारमा सरकारले चासो नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेका नेता

काबुल विमानस्थलमा धेरै शव भेटिएको दाबी

काठमाडौं- तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको काबुल विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएपछि कैयौँ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् । तालिबानले सत्ता कब्जा गरेपछि देश छाड्नेहरूको अत्यधिक भिड लागेको

दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने सरकारको तयारी

काठमाडौं- सरकारले राजनीतिक दल विभाजनसम्बन्धि संशोधन अध्यादेश ल्याउने तयारी गरेको छ । संसदको चालू अधिवेशन अन्त्य गरेर सो अध्यादेश ल्याउने तयारी गरेको हो । दल विभाजनसम्वन्धि अध्यादेश ल्याउने चर्चा चलिरहेक

सरकारद्वारा संसद अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौ- सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।