समाचार Archives - Page 728 of 3424 - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

एमाले सिद्धान्तच्युत भएको भन्दै जिल्ला कमिटी नै एकीकृत

बुटवल- ओली नेतृत्वको एमाले सिद्धान्तच्युत भएको ठहर गर्दै नेकपा (एमाले)को सिङ्गो कमिटी नै नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । एमाले विवादका बेला रुपन्देहीमा नेपाल पक्षले समानान्तर कमिटी गठन गरेर

अप्रत्याशित रूपमा म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो

लन्डन । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पुरानो क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन् । युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीलले रोनाल्डोले क्लब छाड्ने पक्का भएको बताएका थिए । त्यसको २४ घन्टा बित्न नपाउँदै

ओलीलाई साथ दिएपछि आफ्नैले पनि छाडे, ‘बिना सिपाहीको क्याप्टेन’ बन्दै भीम रावल

काठमाडौं- पार्टी विभाजनपछि पुराना सहकर्मीलाई छाडेर ओलीलाई साथ दिएका नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिममा धक्का लागेको छ । आफ्ना निकटका नेताहरूले भटाभट छाड्न थालेपछि उनी ‘बिना सिपाहीको क्याप्टेन’ हुने

मुख्यमन्त्री बनेपछि भीम आचार्यको ‘युटर्न’, मानेनन् ओलीकै निर्देशन

काठमाडौं- प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री बनेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत निर्देशन नमानेपछि एमालेमा तनाव सुरू भएको छ । मन्त्रिपरिषद विस्तारका लागि ओलीले भनेका नेताहरूलाई

नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक ह्वाटमोरले पठाए इमेलमा राजीनामा

काठमाडौँ – नेपाली क्रिकेट टिम ओमानमै भएका बेला नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएका छन् । टिमलाई लिएर ओमान गएका ह्वाटमोरले राजिनामा दिएको बताइएको छ। ओमानमा रहेका

नेपाल र मलेशियाबीच पर्यटन प्रर्वद्धनमा सहकार्यका विकल्पबारे छलफल

काठमाडौं- नेपाल र मलेशियाबीचबीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनन्जय रेग्मी र नेपालका लागि मलेशियाका फस्ट सेक्रेटरी (चार्ज दी अफेयर्स) मोह्द

४८ जिल्लाका कांग्रेस क्रियाशील सदस्यको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ- कांग्रेसले ४८ जिल्लाका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशनका लागि केन्द्रीय कार्यसमितिबाट अन्तिम नामावलीका रुपमा प्राप्त नामावली वेबसाइट मार्फत सार्वजनिक गरेको हो

माधव नेपालको साथ छोड्नेहरू मालामाल

काठमाडौं- माधवकुमार नेपालको साथ छाडेर एमालेमै बस्नेहरू अहिले मालामाल बनेका छन्। माधव नेपाल समुहमा रहेर राजनीति गरिरहेका नेताहरू पार्टी विभाजन हुँदा एमालेमै बसेपछि कोहिले मुख्यमन्त्री पड्काएका छन् भने कसैले मन्त्री

सरकारमा जाने नेकपा एसको निर्णय, सात मन्त्रालय दाबी गर्ने

काठमाडौं- माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा जाने औपचारिक निर्णय गरेको छ । पार्टीको शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने निर्णय गरेको हो। पार्टी निर्माणपछि बसेको पहिलो

कांग्रेसमा देउवा र निधिबीच सित युद्ध, बोलचाल समेत बन्द

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिबीच खटपट सुरू भएको छ । कांग्रेसको चौधौँ महाधिवेशन नजिकिएसँगै उनीहरूबीच खटपट सुरू भएको हो । अझै एक कार्यकाल सभापति देउवाको

अष्टलक्ष्मी मुख्यमन्त्रीबाट हट्ने पक्का, नयाँ पार्टीमा नजाने

काठमाडौं- वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीबाट हट्ने पक्का भएको छ । नेकपा एमाले औपचारिक रुपमा विभाजित भएर नयाँ दल बनेपछि शाक्यको सरकार अल्पमतमा पर्ने प्राय निश्चित भएको छ ।

देउवाले भने : निधिको कार्यालयमा नजानू, गतिविधिमाथि निगरानी राख्नू

काठमाडौं– १४औँ महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेसका नेताहरू विभाजित हुन थालेका छन् । नेताहरूले आ-आफ्ना तयारी थाल्दा उपसभापति विमलेन्द्र निधिले भने महाधिवेशन लक्षित कार्यालय नै सुरू गरेका छन् । उपसभापति