माधव नेपालको नयाँ पार्टीभन्दा नेपाली कांग्रेस राम्रो: विष्णु
काठमाडौँ – नेकपा एमालेका उपमहासचिव तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले माधव नेपालको नयाँ पार्टीभन्दा नेपाली कांग्रेस राम्रो भएको बताएका छन् । उनले एमालेबाट छुट्टीएर माधवकुमार नेपालले गठन गरेको नेकपा (एकीकृत












