समाचार Archives - Page 697 of 3424 - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

ओलीको चिन्ता- मध्यमार्गी केटाहरूले बिताउँछन् कि क्या हो

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई केटाहरू भन्ने गरेका छन् । एक कार्यक्रममा त तत्कालिन पार्टी प्रवक्ता योगेश भट्टराईलाई ‘बैगुनी केटो’ सम्म भन्न भ्याए । दोस्रो तहका नेताहरूलाई

रावल र भट्टका चर्तिकलाले एमाले सुदूरपश्चिममा कार्यकर्ता ‘कन्फ्युज’

धनगढी- नेकपा एमालेको १० बुँदे सहमतिले सुदूरपश्चिम प्ररदेशको राजनीतिक माहोल रोमाञ्चक बनेको छ । इन्चार्जको विषयलाई लिएर पार्टीभित्रको राजनीतिक माहोल गरम भएको छ । सुदूरपश्चिमका प्रभावशाली नेता भीम रावल र

तालिवानभित्रै सुरू भयो विवाद

काबुल- सरकार गठनको विषयलाई लिएर तालिवान नेताबीच गम्भिर विवाद देखिएको छ। तालिवानका वरिष्ठ नेताहरूले नै सरकार गठनमा विवाद भएको स्वीकारेका छन्। समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरदार र मन्त्रिपरिषद्का एक

माधव नेपालहरू संसदमा उपस्थित हुँदासम्म संसद चल्न नदिने ओलीको घोषणा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले कारबाही गरेका १४ सांसद प्रतिनिधिसभामा उपस्थित रहुन्जेल संसद्को अवरोध जारी रहने बताएका छन्। मंगलबार झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै

अष्टलक्ष्मीलाई गठबन्धनले दियो अन्तिम मौका

मकवानपुर- वाग्मती प्रदेशमामा विपक्षी गठबन्धनले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई अन्तिम मौका दिने भएको छ । नयाँ सरकार गठन गर्न लागेको लागि विपक्षी गठबन्धनले एक साताको मौका दिने भएको हो । बहुमत

प्रभु शाहलाई एमाले र माओवादीको ‘ढोका बन्द’

काठमाडौं– पहिले माओवादी केन्द्रका प्रभावशाली नेता मानिने प्रभु शाह नेकपा एमालेमा लागेपछि सांसद र मन्त्री दुवै पद गुमाए । माओवादी छाडेर एमालेमा गएपछि मन्त्री खाना गएको आरोप पनि खेपे ।

प्रदीप ज्ञवाली भन्छन्: एमसीसी हामीले ल्याएका होइनौँ

काठमाडौं । नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विवादित अमेरिकी सहयोग नियोग एमसीसी आफूहरूले सम्झौता नगरेको बताएका छन् । उनले नेपाली जनताको भावना हेरेर मात्र एमालेले एमसीसीको विषयमा निर्णय लिने बताएका

भोलिदेखि सरकारी खर्च बन्द, अब के हुन्छ ?

काठमाडौं- ३० भदौबाट सरकारले खर्च गर्न नपाउने भएको छ । तोकिएको समयमा बजेट पास नभएका कारण सरकारले खर्च गर्न नपाउने भएको हो । अध्यादेश मार्फत १५ जेठमा सार्वजनिक गरिएको चालू आर्थिक

शंकर पोखरेलविरुद्ध अपहरण सम्बन्धी उजूरी पर्यो, कसुर प्रमाणित भए १० वर्षसम्म कैद हुने

काठमाडौं- पूर्वमुख्यमन्त्री एवम् एमालेका नेता शंकर पोखरेलविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी परेको छ । पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला कुमारी खत्रीले किटानी जाहेरी दिएकी छन्। पोखरेल मुख्यमन्त्री

प्रचण्ड सबै हिसाबले राम्रो छन्, उनमा एउटैमात्र खराबी छ: केपी ओली

काठमाडौं- एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आक्रोश पोखेका छन्। गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै ओलीले आफ्नो पार्टी फुटाउन भूमिका

भीम रावल भन्छन्: पद छोड्न तयार छु, तर, अरूलाई दिएर अर्थ छैन

धनगढी- नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले एमाले सुदूरपश्चिम संयोजकबाट आफूलाई हटाएको कुरामा सत्यता नभएको दाबी गरेका छन्। धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले भने, ‘मलाई इन्चार्जबाट हटाएको कुरामा सत्यता

धनगढी पुगेर रावलले कार्तकर्तालाई भने: ओलीसँग बस्न सकिएला जस्तो छैन

काठमाडौँ- नेकपा एमाले छोड्ने तयारी गरिरहेका नेता भीम रावल धनगढी पुगेर आफूनिकट नेता कार्यकर्तासँग छलफल गरिरहेका छन् । एमाले विभाजन भएपछि १० बुँदे कार्यान्वयन नगर्ने अध्यक्ष केपेव शर्मा ओलीले अडान