ओलीले भने: देउवालाई सहयोग गर्न तयार छु
काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग गर्न सक्ने बताएका छन् । उनले पार्टी प्रतिपक्षमा रहे पनि समृद्ध नेपाल र राष्ट्रिय स्वाधिनताको लक्ष्यपूर्तिप्रतिको जिम्मेवारीमा











