![](https://himalpost.com/wp-content/uploads/2021/09/sapu-putali-1.jpg)
बालबालिकाका लागि अत्यन्त घातक बन्दै सेतो पुतली, तत्काल
काठमाडौं- फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुसी हुन्छन् । यद्यपि, सबै पुतली खुसी दिनेखालका हुँदैनन् । चिकित्सकको