बालुवाटार पुगेर मन्त्री हमालले बुझाए राजीनामा
काठमाडौँ- विवादमा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन् । उनले बिहानै राजीनामा












