पाकिस्तानको रहरलाग्दो खेल, सबै खेल जित्दै सेमिफाइनलमा
काठमाडौं- पाकिस्तान आईसीसी विश्वकपअन्तर्गत सुपर १२ को समूह चरणको खेलमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा स्कटल्याण्डमाथि ७२ रनको जित हात पार्दै पाकिस्तानले आफ्नो अपराजित यात्रा कायम












