गणना नसकिंदै देउवाको अफर बोकेर खाँण पुगे प्रकाशमान
काठमाडौं- पहिलो चरणमा सभापति नजितिने पक्का भएपछि शेरबहादुर देउवाले प्रकाशमान सिंह फकाउन थालेका छन् । कांग्रेस सभापतिको छिनोफानो पहिलो चरणमै हुने अवस्था नदेखिएपछि प्रकाशमान सिंह भेट्न देउवाले दुत पठाएका छन्









