समाचार Archives - Page 577 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

महामन्त्रीको मतगणना सुरु, केही घण्टामै नतिजा सार्वजनिक हुने

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ । अहिले बिहान करिब साढे १० बजेदेखि मतगणना सुरु गरिएको केन्द्रीय निर्वाचन समितिले जानकारी

कांग्रेस महामन्त्रीको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । बिहीबार बिहान १० बजेदेखि मतगणना प्रारम्भ गरिएको हो । मतगणनाका लागि मतपेटिकाबाट मत खसाइएको र केही समयभित्रै मत

गुम्यो गच्छदारको राजनीतिक शक्ति

काठमाडौं- नेपाली कांग्रेसको उपसभापतिमा नेता धनराज गुरुङले रोचक जित हात पारेका छन्। विजयकुमार गच्छदारलाई दुई मत अन्तरले मात्रै पराजित गर्दै गुरुङ उपसभापतिमा विजयी भएका हुन्। गच्छदार शेरबहादुर देउवाको टिमबाट उपाध्यक्षका

निराश छैनन् शेखर, भागबन्डा र गुटबन्दी नगर्ने उद्घोष

काठमाडौं- मंगलबार सार्वजनिक कांग्रेस सभापतिको मतगणनामा शेरबहादुर देउवाले सभापतिका प्रत्यासी शेखर कोइरालालाई ९०७ मतले पछि पारे। पहिलो चरणमा सभापतिका लागि प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो

किन सुरू हुन सकेन महामन्त्रीको मतगणना ?

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु हुन सकेको छैन। केन्द्रीय निर्वाचन समितिले आज बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा मतगणना सुरु गर्ने तयारी गरेको भने पनि १०

ओलीले संसद अवरोध गरेर एमसीसी पास गराउने खेल खेलेको आरोप

काठमाडौं । नेकपा (एमाले) नेता भीम रावलले आफ्नो पार्टीले निरन्तर गरिरहेको संसद अवरोधको औचित्यमाथि प्रश्न उठाएका छन् । एमालेबाट विभाजित भएर गएको एकीकृत समाजवादी अवैध रहेको र सभामुख त्यसको सहयोगी

प्रचण्डले ओलीलाई भने: दरिद्र चरित्र भएको दलालको एजेण्ट

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीले दरिद्र राजनीतिक चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन्। आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भनेर

प्रचण्डले ओलीलाई भने: कि प्रमाणित गर, कि माफी माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँचबुँदे सहमति गरेको भन्ने प्रचार झुटो भएको बताएका छन् । प्रचण्डले एक विज्ञप्ति जारी गर्दै

को हुन् कांग्रेस उपसभापतिमा विजयी खड्का र गुरुङ?

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उपसभापतिका लागि भएको निर्वाचनको मतगणना सकिएको छ। महाधिवेशनको अन्तिम मत परिणामअनुसार उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्। गुरुङले अर्का प्रत्यासी विजय

उपसभापतिमा पनि देउवा प्यानलकै जित हुने संकेत

काठमाडौं- नेपाली कांग्रेसको उपसभापतिको मतगणनामा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले अग्रता बनाएका छन्। उनीहरु दुवै देउवा प्यानलका हुन्। ३५५८ मत गनिसक्दा देउवा प्यानलका खड्काले १६३४ मत ल्याएका छन् भने गच्छदारले

झनै रोचक बन्दै उपसभापतिको मतगणना

नेपाली कांग्रेसको उपसभापतिमा चार उम्मेदवारबीचको मतगणना झनै रोचक बन्दै गएको छ । उनीहरू चार जनाको तीव्र प्रतिस्पर्धा देखिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३५ सय मत गणना गर्दा पूर्णबहादुर

उपसभापतिको मतगणनामा विवाद, पुनः गणना हुनसक्ने

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत उपसभापति पदका लागि भएको मतदानको अहिले मत गणना भइरहेको छ । सुरुदेखि नै अग्रता बढाएका शेखर कोइराला प्यानलका उम्मेदवार धनराज गुरुङलाई शेरबहादुर देउवा प्यानलका