उपसभापतिमा पनि देउवा प्यानलकै जित हुने संकेत - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

उपसभापतिमा पनि देउवा प्यानलकै जित हुने संकेत



काठमाडौं- नेपाली कांग्रेसको उपसभापतिको मतगणनामा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले अग्रता बनाएका छन्। उनीहरु दुवै देउवा प्यानलका हुन्।

३५५८ मत गनिसक्दा देउवा प्यानलका खड्काले १६३४ मत ल्याएका छन् भने गच्छदारले १४४३ मत ल्याएका छन्। यस्तै सुरुवाती अग्रता बनाएका शेखर कोइराला प्यानलका धनराज गुरुङले १४३७ र चन्द्र भण्डारीले १२५७ मत ल्याएका छन्।