माओवादीको प्रदेशतर्फका समानुपातिक केन्द्रीय सदस्य सर्वसम्मत
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रदेशबाट प्रतिनिधित्व गर्ने समानुपातिक तर्फका केन्द्रीय सदस्य सर्वसम्मत भएका छन् । केन्द्रीय नेतृत्वकै पहलमा सबै प्रदेशबाट समानुपातिक रूपमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको नामावली सहमतिमै टुंगिएको










