समाचार Archives - Page 535 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

रामचन्द्र र शशांक न यता न उता, दुबै

काठमाडौं- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र निवर्तमान महामन्त्री डा. शशांक कोइराला न यताका न उताका बनेका छन् । संस्थापन इतरबाट अलगिएका पौडेल देउवासँग नजिकिने प्रयास गरेपनि देउवाले स्वीकार्ने अवस्था

लुकाकुले भने: जिम्मेवारी म लिन्छु, मलाई माफी दिनुहोस्

एजेन्सी- इटालियन क्लब इन्टर मिलानबाट यसै सिजन प्रिमियर लिग क्लब चेल्सीमा अनुबन्धित रोमेलु लुकाकुले क्लबमा आफू असन्तुष्ट रहेको भन्दै दिएको अभिव्यक्तिमा प्रशिक्षक थोमस टचेलसँग माफी मागेका छन्। बेल्जियमका फरवार्ड लुकाकुले

एमालेभित्रै योगेश भट्टराईको चर्को आलोचना

काठमाडौं- नारायणहिटी दरबार संग्रहालय परिसरभित्रको जग्गा र भवन व्यापारिक प्रयोजनमा भाडामा दिइएको विषयमा पुर्वमन्त्री योगेश भट्टराई विवादमा परेका छन् । शाहवंशीय राजाहरूले १ सय २२ वर्षसम्म शासन गरेको नारायणहिटीलाई इतिहासका

राष्ट्रियसभा विर्वाचन: लुम्बिनीमा एमाले निकै कमजोर

बुटवल । राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा पनि सत्ता गठबन्धन बलियो देखिएको छ । १२ माघमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनसँग एमाले एक्लै चुनावी प्रतिष्पर्धामा छ । सत्तारुढ गठबन्धनबाट बाँकेका

प्रदेश २ को नाम ‘मधेस प्रदेश’, दलहरूबीच सहमति

जनकपुरधाम । प्रदेश २ को नामाकारण विषयमा राजनीतिक दलहरू सहमति नजिक पुगेका छन् । प्रदेशसभामा रहेका दलहरू जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेकपा एकीकृत समाजवादी पार्टी

धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले गरे मन्त्री आलेको प्रशंसा

काठमाडौं- नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट सञ्चालन गर्न दिने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयनमा रोक लगाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटनमन्त्री प्रेम आलेको प्रशंसा गरेका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले ‘राम्रो

माओवादीका पूर्व सांसद नै एमालेमा प्रवेश

काठमाडौं- नेकपा माओवादी केन्द्र पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद छिमी दोर्ची लामा एमालेमा प्रवेश गरेका छन् । बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित कार्यक्रममा पहिलो संविधानसभामा हुम्लाबाट

आगलागीपछि ग्यास सिलिण्डर विष्फोट

झापा । आगलागीपछि ग्यास सिलिण्डर विष्फोट हुँदा झापाको मेचीनगर-७ मा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । बुधबार राति केशव पाठकको घरमा अचानक आगलागी भएको

बाटोभरी डलरका बिटा खस्न थाले, टिप्नेले गराए ट्राफिक जाम

एजेन्सी । अमेरिकाको क्यालिफिोर्नियामा गत शुक्रवार सान डियागोको उत्तरी भागको एक स्थानमा एउटा कारबाट नोटका विटाहरु खसेपछि ट्राफिक ठप्प भएको थियो । सडकमा नोट छरिएको देखेपछि ड्राइभर तथा यात्रुहरु आ–आफ्ना

प्रचण्डले कम्युनिस्ट समाप्त पार्न कसम खाएका छन्: केपी ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड समूह कम्युनिस्ट आन्दोलन समाप्त पार्न कसम खाएर लागेको दाबी गरेका छन्। बुधबार बालकोटमा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य

संकटमा विनोद चौधरी

काठमाडौ- नेपाली कांग्रेसको केन्द्रीय सदस्य जितेका अर्बपति विनोद चौधरीविरुद्ध उजुरी परेको छ। मधेसी कोटाबाट जितेका चौधरीविरुद्ध उजुरी परेको हो। चौधरीविरुद्ध कांग्रेसको चौधौँ महाधिवेशनका क्रममा मधेसी कोटामा प्रतिस्पर्धा गरेका नेता डा.

पद छाडेको महिनौ बित्दा पनि सरकारी गाडीमा मोज गर्दै शेरधन राई

मोरङ- प्रदेशमा आफूपछि दुईजना मुख्यमन्त्री फेरिसक्दा पनि प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले सरकारी गाडी फिर्ता गरेका छैनन् । राईले आर्थिक मामिला तथा योजना मन्त्रालयको को१झ ५६५ नम्बरको गाडी मुख्यमन्त्रीबाट