
बैशाखमै चुनाव गर्न कस्सियो सत्ता गठबन्धन
काठमाडौं- सत्ता गठबन्धनको बैठकमा स्थानीय चुनावको विषय टुंगिन सकेन। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा स्थानीय चुनावको मितिबारे छलफल भए पनि निष्कर्ष निस्कन सकेन। स्थानीय चुनावबारे सत्तारुढ