समाचार Archives - Page 482 of 3424 - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

आईएमई लाइफ र नेपाल लाइफसहित ११ बीमा कम्पनीमाथि

काठमाडौँ । बीमा समितिले दुई सरकारीसहित ११ कम्पनीलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै बीमा क्षेत्रको नियमनकारी निकाय समितिले ११ कम्पनीलाई कारबाही गरेको

नेपाली क्रिकेट टोली विश्वकपका लागि योग्य

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिम विश्वकप खेल्न योग्य रहेको मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बताएका अचन । उनले टी-२० विश्वकपका लागि नेपाल योग्य रहेको दाबी गरेका हुन् । यसअघि पुबुदु दासानायकेकै

हुबहु सारेर समाचार प्रकाशन मिडियामाथि कारबाही

काठमाडौँ- प्रेस काउन्सिल नेपालले हुबहु सारेर समाचार प्रकाशन गर्ने ४५ वटा पत्रपत्रिकालाई कारबाही गरेको छ । काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गरी यसबारे जानकारी गराएको छ । तोकिएअनुसार कागजात नपुगेका

एमसीसीबारे देउवा र ओलीबीच सहमति, प्रचण्ड र माधवको बाटो कुर्दै देउवा

काठमाडौं- नेकपा माओवादी केन्द्रमा एमसीसी पारित गर्नेबारे सहमति जुटाउन अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई सकस परेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भद्र सहमती भएको खुलेको छ ।

सोमबार फेरि राताम्य भयो सेयर बजार

काठमाडौं– साताको पहिलो दिन उकालिएको सेयर बजार दोस्रो दिन सोमबार भने घटेको छ। सोमबार सेयर बजार मापक परिसूक (नेप्से) १३.४८ अंकले घटेर २८७२.०५ बिन्दुमा झरेको छ। आइतबार नेप्से १०५.५५ अंकले

देउवाले डाके मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णय गर्ने संकेत

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । देउवाले वालुवाटारमा बस्नेगरी बैठक बोलेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार (आज) ४ बजेका लागि बैठक बोलाएका हुन् । बैठकले मन्त्रालयका

हराएको खोपबारे यसो भन्छन् स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड-१९ विरुद्ध खोप हराएको वा लुकाएको भन्ने प्रचार गलत रहेको बताएका छन्। मन्त्री खतिवडाले सञ्चारकर्मीसँग कुरा गर्दै कोभिड-१९ विरुद्धको खोप कुन–कुन देशबाट कति परिमाणमा

तारन्तार गठबन्धनको बैठक: के खिचडी पाक्दैछ बालुवाटारमा ?

काठमाडौं– सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। एमसीसीका विषयमा छलफल गर्न नेताहरुको बैठक बसेको हो। यसअघि आजै बिहान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

एमसीसीका कारण एक्लिए प्रचण्ड

काठमाडौँ- सत्ता गठबन्धनभित्र ‘एमसीसी कम्प्याक्ट’ संसदबाट पारित गर्ने सहमति भएपछि त्यसका साइड इफेक्टहरू देखिन थालेका छन् । लामो समयदेखि म्याद थप्दै थन्काउँदै गरेको ‘एमसीसी’ पारित गर्न अमेरिकाले प्रधानमन्त्री देउवालाई दवाव

एमसीसी पारित भए एमाले र माओवादी दुवै विभाजन हुने

सत्तारूढ गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई लिएर तीव्र मतभेद उब्जिएको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदको यही अधिवेशनमा एमसीसी पारित गराउनुपर्ने पक्षमा उभिएका छन् भने पुष्पकमल

५६ मा जस्तै कांग्रेस-एमाले मिलेर निर्वाचन लडे कस्तो होला प्रचण्ड र माधवको हालत ?

-मोति खनाल २०७९ सालकै जेठमा निर्वाचन गर्ने गरी सत्तारूढ गठबन्धन अघि बढेपछि देशमा निर्वाचनको माहोल बनेको छ । यो माहोलसँगै दलहरूले आ-आफ्नो चुनावी रणनीति तय गर्दैछन् । कांग्रेस, माओवादी केन्द्र,

एमालेविरुद्ध किन बन्यो गठबन्धन ? यस्तो छ योगेशको जवाफ

काठमाडौं- पछिल्लो समय आलोचित बनेका नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेविरुद्धको सत्ता गठबन्धनप्रति कडा टिप्पणी गरेका छन् । निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउन र प्रदेशमा मन्त्रालय थपेर आर्थिक भार पार्न