समाचार Archives - Page 456 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

तीनै तहको निर्वाचनसम्म गठबन्धन कायम गर्ने नयाँ सहमति

काठमाडौ- नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम राख्ने विषयमा प्रधानमन्त्री तथा काँग्रेस सभापतिसँग सकारात्मक छलफल भएको बताएका छन् । आइतबार विभिन्न पार्टीका नेता कार्यकर्ताहरूलाई पार्टी

संसद बैठक फेरि स्थगित

काठमाडौं – प्रतिनिधिसभाको सोमबारका लागि बोलाइएको बैठक फेरि स्थगित भएको छ। संसद सचिवालयले बुधबारसम्मका लागि संसद बैठक स्थगित गरिएको सूचना आइतवार प्रकाशित गरेको हो।

चोलेन्द्रमाथि महाअभियोगमा एमालेको कडा आपत्ति

नेकपा एमालेका नेता विष्णु रिजालले प्रधान न्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको भन्दै असन्तुष्टि जनाएका छन् । महाअभियोग दर्ता लगत्तै उनले यस्तो बताएका हुन् । रिजालले यसबाट न्यायालय कब्जा

स्वतः निलम्बन भए चोलेन्द्र, दीपककुमार कार्की बने कामु प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा परेका छन्। सत्तारुढ दलका सांसदहरुले संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेसँगै राणा स्वतः निलम्बनमा परेका हुन्। संविधानको धारा १०१ मा महाभियोग प्रस्ताव दर्तासँगै प्रधान्यायाधीश स्वतः

एमाले उपाध्यक्ष बादलले पनि दिए जनयुद्ध दिवसको शुभकामना

काठमाडौं । हाल नेकपा (एमाले)का उपाध्यक्ष रहेका माओवादी जनयुद्धका कमाण्डर रामबहादुर थापा ‘बादल’ले पनि जनयुद्ध दिवसको शुभकामना दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत २७औं जनयुद्ध दिवसको उपलक्ष्यमा शुभकामना दिंदै उपाध्यक्ष

चोलेन्द्रविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाली कांग्रेस,माओवादी,नेकपा एकीकृत समाजवादीले आज प्रस्ताव दर्ता गराएका हुन् ।

एकैदिन ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोलामा एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैँया

के होला माधव नेपाल सहित १४ सांसदको पद ?

काठमाडौँ- नेकपा एमालेले कारबाही गरेको माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आज सुनुवाई हुँदैछ । पटकपटक पेसी चढेर हेर्न नभ्याइनेमा परेको सो मद्दा आज न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त

शेखर कोइराला र राष्ट्रपति भण्डारीबीच अर्थपूर्ण भेटवार्ता

काठमाडौं । पछिल्लो समय राजनीतिक भेटवार्तालाई तीव्रता दिएका कांग्रेसनेता शेखर कोइरालाले शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । नेपाली कांग्रेसका नेता डा. कोइरालाले राष्ट्रपति भण्डारीलाई किन भेटे र

आफ्नै दलभित्र चर्को दवावमा प्रधानमन्त्री देउवा

काठमाडौँ- आगामी चुनावसम्मै सत्ताधारी गठबन्धन कायम रहन्छ वा टुट्छ चासोको विषय बनेको छ । सरकारको नेतृत्व गरिरहेको र गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र चुनावसम्मै गठबन्धन आवश्यक छ वा छैन

बिहानै तीन नेताको आकस्मिक बैठक, के भयो छलफल ?

काठमाडौँ- सत्ता गठबन्धनका तीन दलका शिर्ष नेताहरू आकस्मिक रूपमा बालुवाटारमा जुटेका छन् । आइतबार बिहान उनीहरू प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमा जुटेका छन् । हिजो मात्र एमसिसी, सत्ता गठबन्धन र

एमालेले कारबाही गरेका १४ सांसदको भाग्यको फैसला आज, इजलासमा खतिवडा र रेग्मी

काठमाडौं- नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै परेको मुद्दामा आज