समाचार Archives - Page 457 of 3424 - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

एकैदिन ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोलामा एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैँया

के होला माधव नेपाल सहित १४ सांसदको पद ?

काठमाडौँ- नेकपा एमालेले कारबाही गरेको माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आज सुनुवाई हुँदैछ । पटकपटक पेसी चढेर हेर्न नभ्याइनेमा परेको सो मद्दा आज न्यायाधीशहरू ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त

शेखर कोइराला र राष्ट्रपति भण्डारीबीच अर्थपूर्ण भेटवार्ता

काठमाडौं । पछिल्लो समय राजनीतिक भेटवार्तालाई तीव्रता दिएका कांग्रेसनेता शेखर कोइरालाले शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । नेपाली कांग्रेसका नेता डा. कोइरालाले राष्ट्रपति भण्डारीलाई किन भेटे र

आफ्नै दलभित्र चर्को दवावमा प्रधानमन्त्री देउवा

काठमाडौँ- आगामी चुनावसम्मै सत्ताधारी गठबन्धन कायम रहन्छ वा टुट्छ चासोको विषय बनेको छ । सरकारको नेतृत्व गरिरहेको र गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र चुनावसम्मै गठबन्धन आवश्यक छ वा छैन

बिहानै तीन नेताको आकस्मिक बैठक, के भयो छलफल ?

काठमाडौँ- सत्ता गठबन्धनका तीन दलका शिर्ष नेताहरू आकस्मिक रूपमा बालुवाटारमा जुटेका छन् । आइतबार बिहान उनीहरू प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमा जुटेका छन् । हिजो मात्र एमसिसी, सत्ता गठबन्धन र

एमालेले कारबाही गरेका १४ सांसदको भाग्यको फैसला आज, इजलासमा खतिवडा र रेग्मी

काठमाडौं- नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै परेको मुद्दामा आज

देउवाले प्रचण्डलाई भने: बाहिर कुप्रचार भयो, तपाईं नै बोलिदिनुहोस्

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद बैठक सार्न आफूले निर्देशन दिएको भनेर गलत प्रचार गरिएको बताएका छन्। आइतबार पेरिसडाँडामा आयोजित माओवादी जनयुद्ध दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले

प्रचण्डले सभामुखलाई भने: एमसीसी अघि बढाउ, नत्र राजीनामा देउ

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्झौता प्रतिनिधिसभामा छलफलका लागि प्रस्तुत गर्ने बताएका छन्। यदि उनले प्रस्तुत गर्न नचाहने हो भने सभामुखबाट राजीनामा गर्नुपर्ने

पृथ्वीनारायण शाहले गरेको युद्ध र जनयुद्धको महत्व एकै छ: प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीद्वारा १० वर्षसम्म सञ्चालित जनयुद्धलाई पृथ्वीनारायण शाहले गरेको राज्य विस्तारको युद्धसँग तुलना गरेका छन्। २७औं जनयु्द्ध दिवसका अवसरमा आज बिहान काठमाडौंमा माओवादी

सत्ता गठबन्धनमा नयाँ सहमति

काठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसीसीको विषयमा सत्तारुढ गठबन्धन सहमति नजिक पुगेका छन् । सत्ता गठबन्धनका नेताहरूबीच शनिबार भएको छलफलमा अब बस्ने प्रतिनिधिसभा बैठकबाट एमसीसी टुंगो लगाउने सहमति भएको स्रोतको

प्रचण्ड जनकपुर जाँदै

काठमाडौं । पहिलोपटक मधेस प्रदेश सरकारले आज (फागुन १ गते) पहिलोपटक जनयुद्ध दिवस मनाउँदैछ । तत्कालीन नेकपा माओवादीले २०५२ आजकै दिन अर्थात् फागुन १ गते सशस्त्र विद्रोह सुरु गरेको दिनको

सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन प्रचण्डको अपील

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन् । २७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले देशको