समाचार Archives - Page 455 of 3424 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

महाभियोगको पत्र जब चोलेन्द्रको हातमा थमाइयो…

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले महाअभियोग लागेको पत्र बुझेका छन् । पत्र बुझेलगत्तै उनी सर्वोच्च अदालतबाट बाहिरिएका छन् । सत्ता गठबन्धनका ९८ सांसदहरुले आज बिहान संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव

पाँच किलो सुन बोकेर चिनिया नागरिक नेपाल छिरेपछि…

काठमाडौँ- चीनबाट सुन बोकेर आएका एक चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समातिएका छन् ।४ किलो ८ सय ४० ग्राम सुन लिएर विमानस्थलमा ओर्लिएका ३६ वर्षीय चिनियाँ नागरिक झाङ लिलाई हिजो

प्रहरीलाई ‘हाइ एलर्ट’मा रहन सरकारको निर्देशन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै प्रहरी ‘हाई अलर्ट’मा बसेको छ । महाअभियोग प्रस्ताव दर्तापछि उत्पन्न हुन सक्ने घटनाक्रमलाई लिएर प्रहरी ‘हाई अलर्ट’मा बसेको हो । प्रहरी प्रधान कार्यालयले

जबरा निलम्बित भएको पत्र प्रकाशित, राष्ट्रपतिसहित ६ कार्यालयमा पठाइयो सूचना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि १०१ सांसदहरुले प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेपछि संसद सचिवालयले उनी निलम्बन भएको सूचना प्रकाशित गरेको छ। प्रधानन्यायाधीश राणा निलम्बित भएको सूचना संसद सचिवालयले राष्ट्रपति कार्यालयसहित ६ ठाउँमा

सभामुखलाई काउन्टर महाभियोग लगाउन एमालेले थाल्यो तयारी

काठमाडौं । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि काउन्टर महाभियोग लगाउने भएको छ । यसबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाइसकेको

महाअभियोग लागेपछि के छन् अबका प्रक्रिया ?

काठमाडौँ- सत्तारुढ तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । संसद सचिवालयमा आइतबार यो महाअभियोग प्रस्ताव

१४ सांसदको मुद्दा पेसी चढेकै दिन चोलेन्द्रमाथि महाअभियोग

काठमाडौं। पार्टीले कारबाही गरेका १४ जना सांसदहरूलाई पदमुक्त गर्नुपर्ने माग राखी एमालेले दर्ता गरेको रिट निवेदनको पेसी तोकिएको दिन प्रधानन्याधिशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ। न्यायालय लामो समयसम्म विवादमा रहँदा

कमल थापा नै बने राप्रपा नेपालको अध्यक्ष

काठमाडौँ – राप्रपाबाट अलग भएका कमल थापा अन्ततः राप्रपा नेपालको नेतृत्व लिएको निर्वाचन आयोगलाई जानकारी दिइएको छ । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई आयोगमा दर्ता

आफ्ना सांसदलाई एमालेको उर्दी: तत्काल काठमाडौं आउनु

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काठमाडौं बाहिर रहेका आफ्ना सांसदलाई तत्काल काठमाडौं आउन आदेश दिएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सत्तापक्षले महाभियोग प्रस्ता दर्ता गरेपछि एमालेले आफ्ना

कसैको कुरा सुन्न छाडेका थिए चोलेन्द्र

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरूद्ध महाअभियोगको तयारी पूर्ववत नै भएको सत्ता गठबन्धनका एकजना सांसदले बताएका छन्। सत्ता गठबन्धनका ९८ जना सांसदहरूले हस्ताक्षर गरेर आइतबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरूद्ध आइतबार संसदमा

माधव नेपालले दिए ओलीलाई कडा चेतावनी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको बैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने चेतावनी दिएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्धा अदालतमा विचाराधिन भईरहेका

महाअभियोग प्रस्तावबारे एमालेलाई खबरै नगरेपछि…

काठमाडौं- प्रमुख प्रतिपक्षी एमालेले प्रधानन्यायाधीशमाथि दर्ता गरिएको महाअभियोग प्रस्तावबारे छलफल गर्न सोमबार संसदीय दलको बैठक बोलाएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार त्यसबारे सत्ता गठबन्धनले प्रतिपक्षीसँग कुनै पनि छलफल