
दुई पूर्वसभामुखको भाग्यको फैसला आज- देशकै सर्वोच्च पदमा
काठमाडौं । गणतन्त्र नेपालको चौथो कार्यकालका लागि राष्ट्रप्रमुखको निर्वाचन आज हुँदै छ । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस र नेकपा(एमाले) का उमेदवारले प्रतिष्पर्धा गर्दै छन् । निर्वाचन प्रक्रिया अहिले बिहान १०