समाचार Archives - Page 397 of 3424 - Himal Post Himal Post
  • १० पुष २०८२, बिहीबार
  •      Thu Dec 25 2025
Logo

एमालेले भन्यो: अर्थमन्त्री शर्मा जेल जानुपर्छ कि देश

नेकपा एमालेका उपाध्यक्ष एंव पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले अहिलेका अर्थमन्त्री जनार्दन शर्मा कि जेल जानुपर्ने वा देशै छोडेर भाग्नुपर्ने स्थिति आउनसक्ने चेतावनी दिएका छन्। अर्थतन्त्र सुधारका नीति कार्यक्रमहरुमा ध्यान दिनुको सट्टा

यसअघि हारेका हरिकृष्णलाई एमालेले दियो मेयरको टिकट

नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा यसअघि हारेकै हरिकृष्ण व्यञ्जनकार उम्मेदवार बन्ने भएका छन् । एमालेले उनलाई सर्वसम्मत उम्मेदवार चयन गरेको हो । शनिबार बसेको नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले

राष्ट्र बैंकका सञ्चालकले नै गर्छन् बार्गेनिङ

पछिल्लो समय लगातार विवादमा एको नेपाल राष्ट्र बैंकका थप बार्गेनिङका तथ्य खुल्न थालेका छन् । राष्ट्र बैंकका सञ्चालकले नै बार्गेनिङ गरेको आरोप लागेको छ । राष्ट्र बैंकका सञ्चालक डा. सुबोधकुमार

भरतपुर महानगरमा माओवादीले मेयर नपाउने

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भरतपुर महानगरपालिकामा यसपटक नेपाली कांग्रेसबाट नै उम्मेदवार हुने बताएका छन्। ०७४ को स्थानीय चुनावमा भरतपुरमा कांग्रेसले नेकपा माओवादीका उम्मेदवार रेनु दाहाललाई भोट दिएको थियो। यसपालि

नेपाली पासपोर्टको बिजोग: उत्तर कोरियाको भन्दा पनि कमजोर

सीएनएन । रुसको सैन्य आक्रमण सुरु भएदेखि सबैतिर युक्रेनियन शरणार्थीहरुका लागि ढोका खुलाइएको छ जसले विश्वव्यापी भ्रमणको स्वतन्त्रतामा पनि प्रभाव पारिरहेको देखिएको छ । यसबीच हालै सार्वजनिक संसारका सर्वाधिक शक्तिशाली

मध्यरातमा यसरी ढल्यो इमरान खानको सरकार

एजेन्सी । पाकिस्तानमा इमरान खानविरूद्ध अविश्वास प्रस्ताव पारित भएको छ। सत्ता जोगाउनका लागि यसअघि सरकारले गरेका अनेक प्रयासका बाबजुद गएको मध्यरात अविश्वासको प्रस्तावमा भोट भएको थियो। जसअनुसार आइतबार बिहान १

बागलुङ पुगेर ओलीले बताए आफ्नो किर्तिमान

गलकोट । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा झोलुंगे पुल, बाटोघाटो र तुइन हटाउने काममा कीर्तिमान कायम गरेको दाबी गरेका छन् । एमाले बागलुङको प्रशिक्षण

ललितपुर महानगरको मेयरमा एमालेबाट हरिकृष्ण सर्वसम्मत

ललितपुर – नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन भएका छन् । शनिबार बसेका नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले आफूलाई सर्वसमत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय

पदमुक्त भए इमरान खान, अविश्वासको प्रस्ताव बहुमतले पारित

इस्लामावाद – पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ । शनिवार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका छन् । इमरान

आईपीएलमा मुम्बईको बिजोग

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार चौथो हार व्यहोरेको छ । धेरै वर्ष लगातार उपाधि जितेको मुम्बई यसपटक भने आफ्नो शाख राख्ने अवस्थामा देखिएको छैन । शनिबार

निर्वाचन आयोगसँग किन डराईरहेका छन् केपी ओली ?

काठमाडौं । तिब्र चुनावी अभियानमा लागेका प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिनदिनै निर्वाचन आयोगलाई दोषी देखाइरहेका छन् । शनिबार पनि ओलीले निर्वाचन आचारसंहिता जारी गर्ने बेला

भुवन केसीले तीन दिन नबित्दै फिर्ता लिए उम्मेदवारी

काठमाडौँ- काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका अभिनेता भुवन केसीले तीन दिन नबित्दै उम्मेदवारी फिर्ता लिएका छन् । स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले केसीलाई मेयरको उम्मेदवार बनाउने