समाचार Archives - Page 382 of 3424 - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

जुम्लामा गएराती आगलागी हुदाँ चार बालबालिकाको मृत्यु

१० वैशाख : जुम्लाको तिला गाउँपालिका-३ कुडारी सार्कीवाडा गाउँमा शुक्रबार राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु

स्थानीयले रुचाएका जोशी माओवादीबाट काठमाडौँ-३१ को उम्मेदवार सिफारिस

काठमाडौं- नेकपा माओवादी केन्द्रले काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३१ मा राजेश जोशीलाई वडाध्यक्षको उम्मेद्वार सिफारिस गरेको छ । माओवादी केद्रको वडा कमिटी बैठकबाट वडाध्यक्षको उम्मेदवारमा राजेश जोशीलाई सर्वसम्मत सिफारिस गरिएको

खुट्टाले लेखेर एसईई दिदै ३५ वर्षीय हरिप्रसाद बुढाथोकी

काठमाडौं : दक्षिणकाली नगरपालिका चाल्नाखेल-१ निवासी ३५ वर्षीय हरिप्रसाद बुढाथोकीका दुवै हातले काम गर्दैनन् । उनका खुट्टा पनि त्यति सबल छैनन् । सामान्य हिँडडुल गर्न पनि उनलाई कठिन हुन्छ तर

यसरी गर्दैछ एमालेले महानगर र उपमहानगरका उम्मेदवार चयन

स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार चयन गर्न नेकपा (एमाले) सचिवालय बैठक बस्न लागेको छ। स्थानीय चुनावका लागि महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार एमाले केन्द्रले तय

संसद विघटनबारे चुइक्क नबोल्न एमाले नेताहरूलाई ओलीको निर्देशन

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरूलाई प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति नदिन निर्देशन दिएका छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै ओलीले यस्तो निर्देशन दिएका

अर्थमन्त्री शर्माको प्रस्ताव: अब कृषिमा सबै अनुदान रोकौँ, प्रोत्साहन गरौँ

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९–८० को बजेटमा कृषिमा कुनै अनुदान नराख्न प्रस्ताव गरेका छन्। उनले कृषि क्षेत्रका लागि अनुदान भन्दा प्रोत्साहनको जरुरी भएकाले अनुदान नराख्न सुझाव दिएका

तिलोत्तमाको मेयरमा गृहमन्त्री खाँणका भाइ सिफारिस

गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर तिलोत्तमा नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेस तिलोत्तमा नगर कार्यसमितिले खाँणका भाई लाई नै सिफारिस गरेको छ । नगर कार्यसमितिले खाँणका भाईसहित सात जनाको नाम सिफारिस गरेको

जसपा छोडेर एमालेबाट मेयर उठेका सरावगीका पुरानै नारा, पुरानै बाचा

जसपाबाट वीरगञ्ज महानगरको निर्वाचित मेयर विजय सरावगी एमालेमा प्रवेश गरेसँगै पुनः मेयरका उम्मेदवार भएका छन् । एमालेबाट उम्मेदवार भएका सरावगीले शुक्रबार घोषणापत्र जारी गरेर ग्रेटर वीरगञ्जको पुरानै प्रतिवद्धतालाई दोहोर्‍याएका छन्

चुनावको मुखैमा ५ डीआईजी सरुवा, कसलाई कहाँ पठाइयो?

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) सरुवा गरेको छ । जस अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट मुकुन्द राज आचार्य प्रहरी प्रधान कार्यालय

अब मतदाता नामावली सच्याउन नमिल्ने

मतदाता नामावलीको विवरण हेरफेर गर्न वा सच्याउन नमिल्ने निर्वाचन आयोगले जनाएको छ । अन्तिम मतदाता नामावली प्रकाशित भइसकेका कारण थपघट गर्न तथा सच्याउन नमिल्ने आयोगले जनाएको छ। आयोगले फाल्गुन १९

डब्ल्यूएचओका महानिर्देशकले गरे देउवा सरकारको प्रशंसा

काठमाडौं । विश्वस्वास्थ्य सङ्गठन, डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले नेपालले कोरोना महामारीविरुद्धको खोप अभियान प्रभावकारीरुपमा व्यवस्थापन गरेकामा नेपाल सरकारको प्रशंसा गरेका छन् । उनले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापन गरी प्रायः

कांग्रेस बुटवलमा पनि तनाब: क्षेत्रीय सभापतिले गरे पार्टी परित्याग

बुटवल। नेपाली कांग्रेस रूपन्देहीको क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हरि लम्सालले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनमा दिएका छन् । उनी बुटवल उपमहानगरपालिकाको प्रमुखका आकांक्षी थिए। स्थानीय तह निर्वाचन