झापाका धेरै स्थानमा एमाले पछि पर्यो
झापाका पाँच स्थानीय तहको मतगणना सुरु भएको छ । शनिबार बिहानबाट मतगणना सुरु भएको अधिकारीहरूले जानकारी दिएका छन् । सुरुवाती मतगणनाअनुसार अधिकांश स्थानीय तहमा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्
झापाका पाँच स्थानीय तहको मतगणना सुरु भएको छ । शनिबार बिहानबाट मतगणना सुरु भएको अधिकारीहरूले जानकारी दिएका छन् । सुरुवाती मतगणनाअनुसार अधिकांश स्थानीय तहमा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्

बुटवल । बुटवल उपमहानगरपालिकामा ४ सय मत गणना हुँदा कांग्रेसका उमेदवार खेलराज पाण्डेले अग्रता लिएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १ को मतगणना गर्दा मेयरमा कांग्रेसका खेलराज पाण्डेले २१५

चितवनको कालिका नगरपालिकामा सत्ता गठबन्धनलाई पछि पर्दै नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । कालिका नगरपालिकाको वडा नम्बर-१ को २०० मत गणना गर्दा एमालेको अग्रता लिएको हो । कालिकाको मेयर

नेपाली कांग्रेसका सभपती शेरबहादुर देउवाको गृहजिल्लामा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ । कांग्रेस विभाजित भएर एमालेलाई सघाएपछि देउवा अफ्ठ्यारोमा पर्ने आँकलन गरिएको डडेल्धुरा आलिताल गाउँपालिका १०० मत गणना हुँदा

काभ्रेको बनेपा नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । प्राप्त मतपरिणाम अनुसार मेयरमाएमालेले १६१मत ल्याएर अगाडि छ भने कांग्रेसले पछ्याउँदैगठबन्धनका उम्मेदवारले १३९ मत ल्याएका छन् ।

गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ। गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका खिलध्वज पन्थीले १८२९ मत सहित अग्रता लिइरहेका छन्। उनलाई नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ को मतगणना सकिँदा मेयर उपमेयरसहित सबै पदमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । बुढानिलकण्ठ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी क्षेत्र हो

बुटवल उपमहानगरपालिकाको प्रारम्भीक मतगणनामा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ। वडा नम्बर १ को २ सय मत गणना हुँदा गठबन्धनका साझा उम्मेद्वार नेपाली काङ्ग्रेसका खेलराज पाण्डेले ७३ मतसहित अग्रता लिएका

गुल्मीको मदाने गाउँपालिकाको मतगणना सुरु भएको छ । जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ भने नेकपा एमालेले पछ्याइरहेको छ । नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका महेन्द्रबहादुर कुँवरले ९४

भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ। ३६५ मत गणनामा एमालेका बासुदेव थापाले १९८ मत पाएका छन्। यस्तै राप्रपाकी राधिका रानाभाटले ७० मत पाएकी छन्। नेपाली कांग्रेसका निशान

तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । कांग्रेसका मेयर उम्मेदवार अर्जुन मावोहाङ प्रारम्भीक गणनामा पहिलो स्थानमा छन् । उनले १२० मत ल्याएका छन् । यस्तै एमालेका

काठमाडौँ- मकवानपुरको भीमफेदी गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । गठबन्धनका तर्फबाट साझा उम्मेदवार माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानले प्रारम्भिक मतगणनामा ४ सय ५ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी