काभ्रेको बनेपामा एमालेको अग्रता - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

काभ्रेको बनेपामा एमालेको अग्रता



काभ्रेको बनेपा नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

प्राप्त मतपरिणाम अनुसार मेयरमा
एमालेले १६१मत ल्याएर अगाडि छ भने कांग्रेसले पछ्याउँदै
गठबन्धनका उम्मेदवारले १३९ मत ल्याएका छन् ।