समाचार Archives - Page 350 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

सैनामैनामा एमालेले बढायो मतान्तर

रुपन्देहीको सैनामैना नगरपालिकामा रोचक भिडन्त भैरहेको छ । मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेको अग्रता कायमै राखेको छ । पहिले झिनो मतले अगाडी रहेको एमालेले मतान्तर बढाउँदै लागेको छ

विर्तामोडमा एमालेको फराकिलो अन्तर

झापाको विर्तामोडमा फराकिलो मतान्तरले एमालेले अग्रता लिएको छ । प्रारम्भिक परिणाम अनुसार प्रमुखमा एमालेले १५९ मत ल्याउँदा कांग्रेसले ९३ मत पाएको छ त्यस्तै राप्रपा २०, स्वतन्त्र १ ल्याएका छन् भने

दशरथचन्द ११ मा नेकपा एमालेको प्यानल नै विजयी

बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ११ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा एमालेका जयदत्त पन्तको प्यानल विजयी भएको हो । उनीहरूको आधिकारिक मत परिणाम भने सार्वजनिक

लेखराज भट्टको नगरपालिकामा एमालेभन्दा कांग्रेस धेरै अगाडी

नेकपा एमालेका सचिव एवम् सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टको निर्वाचन क्षेत्र कैलालीको गोदावरी नगरपालिकामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। अहिलेसम्म ४१८ मतको गणना हुँदा कांग्रेस उम्मेदवार वीरेन्द्र भट्ट २०४ मतसहित

गुल्मीको चन्द्रकोट १ मा माओवादी केन्द्र विजयी

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ। वडाअध्यक्षका उम्मेदवार घनश्याम खरेलको टिम नै विजयी भएको हो। उनले ५ सय ५२ मत ल्याएका छन् ।

काठमाडौंको गणना अलमल: बालेन भन्दा केशव र सिर्जना अगाडी

काठमाडौं- काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएलगत्तै रोकिएको छ । गणक नै अलमलिएपछि वडा नम्बर १ को गणना स्थगित भएको हो । अहिले वडा नम्बर ३२ मा भने गणना भइरहेको छ

धुलिखेल १ को अध्यक्षमा कांग्रेसका लामा विजयी

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा विजयी भएका छन् । उनी ५ सय ७३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी रहेका एमाले उम्मेदवारले ४

थाहा नगरपालिकामा माओवादीका विष्ट अगाडी, एमाले धेरै पछाडी

मकवानपुरको थाहा नगरपालिकामा माओवादी केन्द्रमा उम्मेदवार विष्णु विष्टले सुरुवाती अग्रता लिएका छन् । ८ सय मत गणना हुँदा माओवादी केन्द्रका विष्टले ४ सय ३० मत प्राप्त गरेका छन् । विष्टलाई

यस्तो छ काठमाडौँ महानगरको पछिल्लो अवस्था

काठमाडौँ- काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । शनिबार बिहान १० बजेदेखि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मतगणना सुरु भएको हो । सर्वदलीय बैठकपछि काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको हो ।

देउवाको गृहजिल्लामा मतान्तर बढाउँदै कांग्रेस

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेसले आफ्नो अग्रसरतालाई निरन्तरता दिएको छ । ७०५ मत गणना गर्दा कांग्रेसका उम्मेदवारले ३२० मत पाएका छन् ।

सैनामैनामा रोचक पर्तिस्पर्धा

रुपन्देहीको सैनामैना नगरपालिकामा रोचक प्रतिस्पर्धा भएको छ । वार्ड नं १ को मतगणना जारी रहँदा एमालेले अग्रता लिएको छ । एमालेका प्रमुख उम्मेदवार चित्रबहादुर कार्कीले गठबन्धन भन्दा एक मतले अगाडी

थवाङ ५ मा माओवादीको प्यानल विजयी

माओवादी जनयुद्धको आधार क्षेत्रका रुपमा रहेको राेल्पा थवाङ गाउँपालिकामा नेकपा माओवादीले जितको खाता खोलेको छ । गाउँपालिकाको वडा नम्बर ५ मा माओवादीका वडाध्यक्ष उम्मेदवार गोबर्धन घर्तिमतगर प्यानलसहित विजयी भएका छन्