समाचार Archives - Page 3387 of 3424 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सुनसरीको लौकहीमा किशोरी बलात्कार पछि हत्या

सुनसरी,२२ मंसिर मंगलबार विहानै धान काट्न सुनसरीको लौकही २ स्थित घरबाट खेत निस्किएकी किशोरी अज्ञात समुहले सामुहिक बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेकी छिन । सिंहेश्वर यादवकी १५ वर्षीया छोरी

सोमबार पनि व्यवस्थापिका संसद बैठक अवरुद्ध

काठमाण्डौ, २२ मंसिर संविधान संशोधन विधेयक फिर्ता गर्नु पर्ने माग गर्दै विपक्षी दलहरुले सोमबार पनि व्यवस्थापिका संसद बैठक अवरुद्ध पारेका छन् । बैठक सुरु हुनासाथ चित्रबहादुर केसीले विशेष समय लिएर

ओलिको चीन भ्रमण रोकिनुको रहस्य

काठमाडौं,२२ मंसिर भारत विरोधी नेताका छवि बनाएका पूर्वपप्रधानमन्त्री एव्म एमाले अध्यक्ष केपी ओलीको चीन भ्रमण अन्तिम समयमा आएर रद्द भएको छ। उनी भारत बिरोधी भएकै कारण चीन भ्रमण चासोका साथ

पुनःसंरचना सम्बन्धि कार्यविधि दलले मानेन

हिमाल पोष्ट / इटहरी, २२ मङ्सिर । सरकारले स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगले तयार गरेको कार्यविधि अनुसार २०६८ सालको जनगणनालाई आधार मानेर गरेको विषय वैज्ञानिक र व्यावहारिक समेत नदेखिएकोमा इटहरी उपमहानगरपालिका

भैरहवामा गोलि चल्यो उद्योग बाणिज्य संघका उपाध्यक्ष माथि आक्रमण प्रयास

  हिमाल पोष्ट /मंसीर २१,वुटवल   भैरहवामा गोलि चलेको छ । आज  भएको घटनामा सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपाने माथि आक्रमण प्रयास भएको हो । घटनामा संलग्न  २ जनालाई हतियार

एक हप्तादेखि जारी बन्द फिर्ता

हिमाल पोष्ट / बुटवल , मंसिर २१। एक हप्तादेखि जारी रुपन्देही बन्द फिर्ता भएको छ। नेकपा एमाले लगायतका दलहरुले गत बुधबारदेखि गर्दै आएको रुपन्देही बन्द फिर्ता लिएका हुन्। जिल्लामा आन्दोलन सञ्चालन गर्दै

एक युवतीको शङ्कास्पद मृत्यु

हिमाल पोष्ट /इनरुवा, २१ मङ्सिर । सुनसरी नरसिंह–८ स्थित धानखेतमा आज शङ्कास्पद अवस्थामा एक युवतीको शव फेला परेका छन् । फेला परेको शव सुनसरी लौकही–२ का सिंहेश्वर यादवको अन्दाजी १६

आमाको किरिया बसेका बालिकालाई जुट्यो २ लाख १२ हजार

हिमाल पोष्ट / काठमाडौँ, मंसिर २१ । आर्थिक अभावकै कारण उपचार नपाएर आमाको निधन भएपछि किरिया बसेका दुई जना बालिकाको शिक्षाका लागि आर्थिक सहयोग जुटेको छ । गुल्मीको पूर्कोट दह

जनताको भावना विपरीत संविधान संशोधन प्रस्ताव : सचिव विष्ट

हिमाल पोष्ट /काठमाडौँ, २१ मङ्सिर । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले सरकारले जनताको भावनाविपरीत संविधान संशोधन प्रस्ताव ल्याएको बताउनुभएको छ । संवाद क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा बोल्दै

बुटवलमा बैकुण्ठ र रक्तिम परिवारले आन्दोलनमा संगीत भर्दै

बुटवल,२१ मंसिर बुटवलको पुष्पलाल पार्कमा आज शान्तिपूर्ण साङ्गीतिक आन्दोलन चलिरहेको छ। ५ नम्बर प्रदेशबाट पहाडी जिल्लाहरु टुक्र्याएको र सरकारमा संलग्न दलहरुले पेश गरेको संबिधान संसोधनको बिरोधमा बुटवलमा केही दिन देखी

किन अल्झियो लोकमान काण्ड ?

मंसिर २१, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगसम्बन्धी कारबाही प्रक्रिया अलपत्र परेको छ । कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको संसदको पूर्ण बैठकमा छलफल सकेर महाअभियोग सिफारिस समितिमा पठाउने काम

बुटवलको आन्दोलन आज सातौ दिन जनजीब कष्टकर बन्दै

तिलक सुबेदी  / २१  मंसिर, बुटवल । समांकन हेरफेर विरुद्धको आन्दोलन आज सातौ दिन पनि जारी छ , निरन्तरको बन्दका कारण रुपन्देहीको जनजीवन कष्टकरतर्फ उन्मुख भएको छ । सरकारले मंगलबार