पुरानै संरचनामा भए पनि निर्वाचन गराउन सकिन्छःएमाले
हिमाल पोष्ट / त्रिशूली (नुवाकोट), १ पुस । नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संविधान कार्यान्वयन गर्ने बेलामा सरकारले संविधान संशोधनको राग अलाप्नु बेमौसमको विषय भएको बताउनुभएको छ । संविधान कार्यान्वयनका








