सुनका पारखिहरुलाई खुशीको खबर - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सुनका पारखिहरुलाई खुशीको खबर



 

काठमाडौं,१ पुस

बिहीवार प्रतितोला ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज ५१ हजार ७ सय रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन लगातार ओराले लागेपछि त्यसको असर नेपाली बजारमा देखिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । अमेरिकी डलर बलियो बन्दै गएकाले पनि सुनको मूल्य कमजोर भएको भएको हो ।