स्वास्थ्यकर्मीले बिरामी तथा कुरुवालाई अभद्र र अशिष्ट व्यवहार
काठमाडौं, पुस ७ गते । स्वास्थ्यकर्मीले बिरामी तथा कुरुवालाई अभद्र र अशिष्ट व्यवहार गरेको भन्दै स्वास्थ्य मन्त्रालयमा गुनासो आएपछि मन्त्रालयले कुरुवालाई शिष्ट, नम्र तथा उत्तरदायी व्यवहार गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएको










