समाचार Archives - Page 3337 of 3424 - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

महारानी एलिजावेथ हुनेछिन् ‘बाहुबली २’को प्रिमियरमा प्रमुख अतिथी

एजेन्सी । तेलेगु अभिनेता प्रभाषको फिल्म ‘बाहुबली : द कन्क्लुज’सबै दर्शक र फ्यानहरुले पर्खिरहेका छन् । एस.एस.राजमौलीले निर्देशन गरेका सो फिल्म आउँदो अप्रिल २८ तारीखबाट दर्शकमाझ रिलीजमा आउँदैछ । अब

चैत ३ गते राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने

काठमाडौँ,  फागुन २० गते । नेपाली उत्पादन तथा सेवालाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत ३ गते राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । वाणिज्य मन्त्रालयअन्तर्गतको

वैदेशिक रोजगार विभागमा हजारभन्दा बढी उजुरी

काठमाडौँ, फागुन २० गते ।  वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दलाल, सदरमुकाम र सहरका वैदेशिक रोजगार कम्पनी अनि विदेश पढ्न पठाउने भन्दै एजुकेसन कन्सल्टेन्सीका नाममा खोलिएका संस्थाबाट ठगिने गरेका

उपचाररत बिरामीको निधन भएपछि क्रिमसन अस्पतालमा तनाव

बुटवल, १९ फागुन । उपचाररत बिरामीको निधन भएपछि रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा तनाव सिर्जना भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २२ मुडियारीका ४५ वर्षीय बुद्धिराम थारुको उपचारका

दुई वर्षभित्र खाना पकाउने ग्यास (एलपी) हटाउने तयारी !

काठमाडौं,फागुन १९ । ऊर्जामन्त्री जनार्दन शर्माले दुई वर्षभित्र खाना पकाउने ग्यास (एलपी) हटाउने गरी तयारी भइरहेको बताएका छन् । जलस्रोत तथा उर्जा पत्रकार समाज (वारेज( नेपालद्वारा बुधबार राजधानीमा ‘नेपालको पानी

राजा गुहार्दै जनता

काठमाडौं, १९ फागुन । बाह्र वर्षमा खोला पनि फर्कन्छ भन्ने उखान नेपाली राजनीतिमा चरितार्थ हुन थालेको छ । तत्कालीन श्री ५ महाराजाधिराजको जिल्ला भ्रमणका क्रममा उहाँप्रति जुन प्रकारको सम्मान प्रकट

महराले आफ्नो गृह जिल्ला रोल्पामा ६६ करोड रुपैयाँ पठाए

काठमाडौं, १९ फागुन । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो गृह जिल्ला रोल्पामा ६६ करोड रुपैयाँ थप पठाएको खबर आजको नागरिक दैनिकमा छ । रोल्पा क्षेत्र नम्बन १ बाट निर्वाचित

बिद्यालय अगाडी सकेट बम फेला , विद्यार्थीको पठनपाठन प्रभावित

राजविराज, १९ फागुन । सदरमुकाम राजविराजमा बुधबार पुन अर्को सकेट बम फेला परेको छ । राजविराज ५ स्थित लक्ष्मी इङ्लिस बोर्डिङ स्कुल अगाडि बिहान सकेट बम फेला परेपछि विद्यार्थीको पठनपाठन

पच्चीस वर्षपछि लगानी सम्मेलन,खर्ब लगानी प्रतिवद्धताको अपेक्षा

१९ फागुन, काठमाडौं । पञ्चायती शासनको अन्तपछि पहिलो निर्वाचित सरकारले आर्थिक उदारीकरणलाई आक्रामक रुपमा अघि बढाउन लागेको थियो । उदारीकरणमैत्री कानुन बन्दै थिए । उदारीकरणको प्रतिफल पाउन निजी क्षेत्रका साथै

निर्वाचन प्रचारप्रसारमा जान नपाउने आचारसंहिता लागू गरेपछि मन्त्रीहरू असन्तुष्ट

१९ फागुन, काठमाडौं ।  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन प्रचारप्रसारमा जान नपाउने आचारसंहिता लागू गरेपछि मन्त्रीहरू असन्तुष्ट भएका छन् । आयोगले बुधबार गरेको छलफलमा मन्त्रीहरूले राजनीतिक दायित्व बन्देज गर्न खोजिएको

अदालतको आदेश नै एक बर्ष सम्म अलपत्र

१९ फागुन, काठमाडौं । खानेतेलमा कालोबजारी गरेको अभियोगमा दुगड ग्रुपका सञ्चालकलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले जारी गरेको आदेश एक वर्षदेखि अलपत्र परेको तथ्य खुलेको छ । कालोबजारी अभियोगमा दुगड

मोडन ईराको सामाजिक उद्दार

हिमाल पोस्ट/नयाँ दिल्ली  आफुले जन्म दिएको छोरोको मृत्यु भएको ५ वर्ष पछी मात्रा थाहा हुदाँ बाबुआमालाई कस्तो पिडा होला ?हो ठ्याक्कै यस्तै पिडा भोगेका छन् गण्डकी अंचलका तनहु जिल्लाका धमन