समाचार Archives - Page 3310 of 3424 - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

गणतन्त्र दिवसमा जनताको व्यापक सहभागिताका लागि आह्वान

काठमाडौँ, जेठ ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसमा जनताको व्यापक सहभागिताका लागि आह्वान गर्नुभएको छ ।  सोमबार गृह मन्त्रालयमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन

‘लेट मी डान्स नेपाल’मा ११ प्रतिस्पर्धी

काठमाडौँ– ‘लेट मी डान्स नेपाल’को ‘सिजन–२’ मा ११ प्रतिस्पर्धीहरु छानिएका छन् । त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वईन्ट् नेपालको संयुक्त आयोजनामा सञ्चालन हुँदै आएको ‘लेट मी डान्स नेपाल’ को ‘सिजन–२’

बहराईनमा एकल नृत्य प्रतियोगिता सम्पन्न

समिर  प्रकाश पाण्डे ,जेष्ठ ७ /बहराईन  अन्तर्राष्ट्रिय कलाकार मञ्च बहराइनद्वारा  शुक्रवार आयोजना गरिएको एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ  । बहराइन तामाङ सेवा समाजकी  अनु लामा तामाङले प्रथम स्थान हासिल

२०७३ सालको उत्तम शान्ति पुरस्कार रवीन्द्र समीरको कृति ‘भूकम्पमा मल्हमपट्टी’लाई

हिमाल पोस्ट /काठमाडौं ,जेष्ठ ६ साहित्यकार रवीन्द्र समीरको संस्मरणात्मक कृति ‘भूकम्पमा मल्हमपट्टी’लाई उत्तम शान्ति पुरस्कार २०७३ प्रदान गरिने भएको छ । नेपाली साहित्यिक पत्रकारिताका हस्ती उत्तम कुवँरको सम्झनामा स्थापित उत्तम

२०७३ सालको उत्तम शान्ति पुरस्कार रवीन्द्र समीरको कृति ‘भूकम्पमा मल्हमपट्टी'लाई

हिमाल पोस्ट /काठमाडौं ,जेष्ठ ६ साहित्यकार रवीन्द्र समीरको संस्मरणात्मक कृति ‘भूकम्पमा मल्हमपट्टी’लाई उत्तम शान्ति पुरस्कार २०७३ प्रदान गरिने भएको छ । नेपाली साहित्यिक पत्रकारिताका हस्ती उत्तम कुवँरको सम्झनामा स्थापित उत्तम

अजर जंगमको आकाश मिचिएको सहर सार्वजनिक

हिमाल पोस्ट / काठमाडौँ आकाश मिचिएको सहर गजल सङ्ग्रह आज एक समारोहका बिच इन्द्रेणी फूड ल्याण्डबाट सार्वजनिक गरिएको छ । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रकाश शरण महतले उक्त गजल सङ्ग्रह सार्वजनिक

टिकापुर हत्याकाण्डको मुद्दा फिर्ता भन्ने समाचार मिथ्या भएको प्रधानमन्त्रीद्वारा पुष्टि

काठमाडौं जेष्ठ ५ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नीजि सचिवालयले कैलालीको टिकापुर लगायतका स्थानमा भएका घटनामा संलग्न जघन्य अपराधका दोषीहरुको मुद्दा फिर्ता नहुने स्पष्ट गरेको छ । बिहीबारको मन्त्रीपरिषद बैठकले

बुथ कब्जाको भिडियोः प्रहरीकै अगाडि धमाधम छाप हान्दै, पट्याएर बाक्सामा राख्दै

काठमाडाैं। स्थानीय तह निर्वाचनको पहिलो चरणको मतदानमा दोलखामा बुथ क्याप्चर गरेर मत हालिएको भिडियो सार्वजनिक भएको छ। युटुवमा सार्वजनिक भएको यो भिडियोमा मतदान केन्द्रको एक छेउमा धमाधम स्वस्तिक छाप लगाएर

लक्की शेर्पा अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त

जेठ, ४ काठमाडौं    अष्ट्रेलियाका लागि नेपाली राजदूतमा लक्की शेर्पा नियुक्त भएकी छन् । मन्त्रिपरिषदको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को

काठमाडौ महानगरपालीका २ मा एमालेको सम्पुर्ण प्यानल बिजयी

  काठमाडौ/हिमालपोष्ट काठमाडौ महानगरपालिकाको वडा नं २ का नेकपा एमालेका उम्मेद्वार राजेन्द्र कुमार श्रेष्ठ सहित सम्पुर्ण प्यानल बिजयी भएका छन । वडा नं २ मा यस अगाडिको स्थानिय निर्वाचनमा पनि

भरतपुर महानगरपालिका: रेणु दाहाल १७७९ मतले देवी ज्ञवाली भन्दा पछाडी

चितवन, ४ जेठ   चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता बढाउँदै गएको छ । माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार प्रधानमन्त्री पुत्री रेणु दाहाललाई १७७९ पछि पार्दै एमाले उम्मेद्वार देवी ज्ञावालीले अग्रता कायम

असार ८ गतेदेखि हुने भयो कक्षा ११ को बोर्ड परीक्षा

काठमाडौं असार १ गतेदेखि हुने भनिएको कक्षा ११ को बोर्ड परीक्षा असार ८ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले असार ८ गतेदेखि १८ गतेसम्म परीक्षा