बुथ कब्जाको भिडियोः प्रहरीकै अगाडि धमाधम छाप हान्दै, पट्याएर बाक्सामा राख्दै - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

बुथ कब्जाको भिडियोः प्रहरीकै अगाडि धमाधम छाप हान्दै, पट्याएर बाक्सामा राख्दै



काठमाडाैं। स्थानीय तह निर्वाचनको पहिलो चरणको मतदानमा दोलखामा बुथ क्याप्चर गरेर मत हालिएको भिडियो सार्वजनिक भएको छ।

युटुवमा सार्वजनिक भएको यो भिडियोमा मतदान केन्द्रको एक छेउमा धमाधम स्वस्तिक छाप लगाएर पट्याएर मत खसालिएको दृश्य देखिन्छ। यसरी फर्जी मत हाल्दा म्यादी प्रहरी भने मुकदर्शक बनेका भिडियोमा छ।

कसले फर्जिमत हालेको भन्ने भिडियोमा खुल्दैन तर यो कांग्रेस माअोवादीले बुथ कब्जा गरेको एमाले निकटका मिडियाहरूले लेखेका छन्।

https://youtu.be/SBk4KEkxg-s