समाचार Archives - Page 3306 of 3424 - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

बुटवल उप महानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच

बुटवल, जेठ ३० । बुटवलउप महानगरपालिकामा स्थानीय तहक़ो दोश्रो चरणको चुनावका लागि नेपाली  कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएको छ । माओवादी केन्द्रका नेता दीपक चुदालीले दिएको जानकारी अनुसार

अब सर्वसाधारणले जथाभावी बाटो काटे रु २०० तिनु नपर्ने

काठमाडौं/जेठ ३० ट्राफिक प्रहरीले जथाभावी सडक पार गर्ने सर्वसाधारणसँग रु २०० जरिवाना असुल्दै आएकोमा गृहमन्त्री जनार्दन शर्माको सक्रियतामा सो व्यवस्था हटाइएको छ । गृहमन्त्रालयमा मंगलबार प्रहरी महानिरीक्षक प्रकाश कुमार अर्याल

बुटवल सधै सर्बोत्कृष्ट-तर किन बनाईन्न महानगर ?

बुटवल, देशभरका सबै नगरहरुलाई पछाडी पार्दै बुटवल उपमहानगरपालिका लगातार पांचौ पटक पनि देशकै सर्बोत्कृष्ट नगर घोषणा भएको छ ।संघीय तथा स्थानीय विकास मन्त्रालय अन्तरगत वित्तिय आयोगले गरेको मुल्यांकनका आधारमा देशभरका

मुभ अन फोटो भिडियोद्वारा बुटवलमा विभिन्न कलाकारहरूलाई सम्मान

हिमाल पोस्ट /जेठ ३०  मुभ अन फोटो भिडियो बुटवलले आफ्नो पहिलो बार्षिकोत्सब विभिन्न कलाकारहरूको सम्मान गरी सम्पन्न गरेको छ । बुटवल क्षेत्रमा रही कलाकारिता र साङ्गीतिक क्षेत्रमा रमाउनेहरुका लागि आफ्नो

राजविराज घटनालाई लिएर मानव अधिकार आयोगद्वारा संवैधानिक कार्यादेशलाई सम्मान गर्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले संवैधानिक कार्यादेशलाई सम्मान गर्न सबैलाई आग्रह गरेको छ । सप्तरीको राजविराजमा यही जेठ २८ गते निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको सहभागितामा हुन लागेको कार्यक्रम

जनसेनाकी कमाण्डरअर्घाखाँची गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी

हेमन्त घिमिरे मृत्यु वा मुक्तिलार्इ मुल मन्त्र मान्दै माअाेवादी अान्दाेलन चर्किएकाे बेला साेलुखुम्बु क्षेत्रबाट १८ बर्षकाे कलिलाे उमेरमा नै युद्धमा हाेमिएकी एक सङ्घर्षशिल महिला पात्र हुन् विमला घिमिरे । उनी

राजनिति गर्न निर्वाचनमा उमेद्वारी दिने पत्रकारले पत्रकारिता पेसा छोड्नु पर्ने महासंघको निर्णय

काठमाडौं, २९ जेठ   नेपाल पत्रकार महासंघले स्थानिय निर्वाचनमा उमेद्वार भएका पत्रकारहरु पत्रकारिता पेसाबाट अलग रहने निणर्य गरेको छ । राजनिति र पत्रकारितालाई संगै लैजाँदा स्वार्थ बाझिने भन्दै महासंघले उमेद्वारी

दुई सय तिन म्यादी प्रहरीद्वारा राजीनामा

नुवाकोट/जेठ २९  स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन् । सरकारले चैत अन्तिम साता नियुक्ति गरेको म्यादीलाई दोस्रो चरणको स्थानीय तहको

आफूले जीते पाउने सुविधा सबै परोपकारि कल्याणकारी सेवामा लगाउने छु :साझा उम्मेदवार सन्तोष

गुल्मी /जेठ २८ दोस्रोचरणको निर्वाचन नजिकिदै जाँदा गुल्मीका विभिन्न दलले एकल तथा विभिन्न दलसँगको गठबन्धनमा उम्मेदवारी सार्वजनिक गर्ने क्रमले तीव्रता पाएको छ। उम्मेदवारी सार्वजनिक सँगै उम्मेदवारले आफू निर्वाचित भए निर्वाचन

धुर्मुस-सुन्तलीको नमुना नेपाल निर्माण अभियानका देश-बिदेशबाट आएका प्रतिकृयाहरु यस्ता छन्

काठमाडौं, २८ जेठ   ३ वटा नमुना बस्ती बनाएपछि केही समय अघि मात्र कलाकार द्वय सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले नमुना नेपाल बनाउने घोषणा गरेपछि यति बेला देश

विदेश जाने लोभमा चार नेपाली युवा नयाँ दिल्लीमा अलपत्र

आशा थपलिया ,नयाँ दिल्ली /जेठ २८  विदेश गएर धेरै पैसा कमाउने प्रलोभनमा परेर ठगिएका चार नेपाली युवाहरु नयाँ दिल्लीमा अलपत्र परेका छन् । बेल्जियम जाने प्रलोभनमा परेर मोटो रकम दिएपनि

निर्वाचन चिह्न अङ्कित सामान वितरण नगर्न निर्देशन

काठमाडौँ, जेठ २८ गते ।  निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन चिह्न अङ्कित टी–सर्ट, टोपी, झोला लगायतका जिन्सी सामान मतदातालाई वितरण नगर्न÷नगराउन निर्देशन दिएको छ । पहिलो चरणमा उम्मेदवारीको