समाचार Archives - Page 3263 of 3424 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

भाउजुसँग एकतर्फी प्रेममा परेका भाइले आफ्ना दाजुलाई डोजरले

भदौ २९ /भारत हाम्रो समाजमा देवर भाउजुको सम्बन्धलाई पवित्र मानिन्छ । तर, पछिल्लो समय केहीले यो पवित्र सम्बन्धलाई कलंकित गराएका खबरहरु पनि आउने गरेका छन् । देवर–भाउजुको नाजायज सम्बन्धमा कारण

दशैँ तिहारको लागि विदेशबाट घर फर्कदै हुनुन्छ ?जानी राखौ यी समानहरुमा भन्सार लाग्दैन

काठमाडौँ: के तपाईँ विदेशबाट नेपाल फर्कदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने भन्सार छुटका विषयमा जानकारी राख्नुहोस् । अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आयातित सामानहरुमा प्राप्त हुने भन्सार छुटका विषयमा जानकारी लिनुभयो भने

विप्लवका कार्यकर्ताले नवलपरासी मालपोत कार्यालय प्रमुखलाई कालोमोसो दले

नवलपरासी, भदौ २९ – नवलपरासी मालपोत कार्यालयका प्रमुख खगेन्द्रराज घमिरेलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालोमोसो दलेका छन् । बिहीबार दिउँसो पौने ३ बजेको समयमा घिमिरेको कार्यकक्षमा प्रवेश गरेर

विकास कोषमा लागेको ताला खुल्यो

अाचार्य प्रदीप बुटवल, २९ भदौ । तलब नपाएको भन्दै ज्यालादारी कर्मचारीले लुम्बिनी विकास कोषको गेटमा लगाएको ताला सहमतिपछि बुधबार खोलिएको छ । तत्काल तलब निकासा गर्ने कोषका पदाधिकारी र आन्दोलनरत कर्मचारीबीचमा

भारतको अन्तर्राष्ट्रिय हवाई अड्डामा एक नेपालीलाई अभद्र व्यवाहार

नयाँ दिल्ली /भदौ २९  भारतको नयाँ दिल्ली स्थित ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय हवाई अड्डामा एक नेपालीलाई ईमिग्रेसनको क्रममा  काउन्टर नम्बर ३९का एक भारतीय कर्मचारीले अभद्र व्यवाहार गरेका छन् । बुटवल १२,रुपन्देहीको  तिलोत्तमा

पाल्पामा पनि ‘लोडसेडिङ’

पाल्पा, २९ भदौ । तानसेनमा केही दिनयता विद्युत््को गडबडी अनौठो देखिएको छ । विद्युत्् आउने र जानेको कुनै टुंगो छैन । जसले गर्दा यहाँका व्यापारी, व्यवसायी, मिडिया संचालकलगायत सर्वसाधारण मर्कामा परेका छन् । बुटवलमै

आज राष्ट्रिय बाल दिवस मनाइदै

२९ भदौं – ‘बालबालिकाका कुरा सुनौँ बालदुव्र्यवारहको अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने

दुई नम्बरमा एमालेलाई जिताउन अनेरास्ववियु र नाबिना लामाको यस्तो प्लान

जनकपुर /भदौ २९ प्रदेश नम्बर २ को चुनावमा अनेरास्ववियु प्रचारप्रसारमा जुटेको छ । अध्यक्ष नवीना लामाको नेतृत्वमा अनेरास्ववियु प्रदेश २ को आठवटै जिल्लामा खटिएको हो । २६गते बाराको जीतपुरसिमराबाट सुरु अनेरास्ववियुको

अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको काठमाडौँ सम्पर्क समिति गठन ।

दीपक भूसाल/भदौ २९ ,काठमांडौ, विश्वभर रहने अर्घाखाँचीवाँसीको छाता सङ्गठन अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चको काठमाडौँ सम्पर्क समिति घोषणा सभा २०१७-७४ सम्पन्न भएको छ । विदेश जाने र आउने जिल्लावाँसीको एकताको लागी अन्तर्राष्ट्रिय

देउवाका अस्थिर १०० दिन : हल्ला धेरै, काम कम

भदौ २९, काठामाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ‘हनिमुन’ समय समग्रमा उनकै कार्यशैलीले गर्दा आलोचित बनेको छ। प्रधानमन्त्रीको पदभार सम्हालेपछि उनले सदाचार नीतिको मस्यौदा तयार पारी प्रधानमन्त्री कार्यालयमा

सिक्का बेच्न पाँचतारेमा सम्मेलन : राज्य र कानुनको उडाए धज्जी

काठामाडौं- डा. जाफर नामका पाकिस्तानी नागरिकले गत ३१ मे र ३ जुनमा काठमाडौंको र्‍याडिसन होटेलबाट एक प्रवचन दिए, जुन फेसबुक लाइभ भयो, युट्युबमा समेत राखिएको छ । १ जुनमा बुटवलमा त्यस्तै

जनतालाई जहिले सकस : मेलम्चीपछि प्राधिकरणले खन्दैछ सडक

भदौ २९, काठामाडौं- ढलको पाइप, खानेपानीको पाइप, टेलिकमको फाइबर बिच्छ्याउने नाममा पक्की सडक खन्ने क्रमले अझै केही बर्ष निरन्तरता पाउने भएको छ । ढलको पाइप बिच्छ्याउन खनेको पक्की सडक पिच