समाचार Archives - Page 3262 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

नेपाली कांग्रेसका उम्मेदवारको गाडीमा आगजनी

सिरहा, ३० भदौ । सिरहामा नेपाली कांग्रेसका उम्मेदवारको गाडीमा अज्ञात समूहले बिहीबार राति आगो लगाएका छन्। गोलबजार नगरपालिका–७ का नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार हरिनारायण सिंह महतोले प्रयोग गर्दै आएको

१५ सञ्चारमाध्यमले गरे आचारसंहिता उल्लंघन

काठमाडौं, भदौ ३० ।  प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लघंन गर्ने प्रदेश नंं २ का १५ सञ्चारमाध्यमलाई सचेत गराएको छ । स्थानीय तह चुनाव अन्तर्गत तेस्रो चरणमा प्रदेश नं २

अनुगमनवाला आपूर्तिमन्त्रीमाथि पत्रिकाले अनुगमन गरेपछि….

बजार अनुगमन गरेर कहिले खाद्य संस्थानको सिमिमा ढुंगा र बालुवा त कहिले दरवारमार्गमा १८ सय पर्ने जुत्तालाइ २७ हजारमा बेचेको भेटाएर चर्छामा रहेका आपूर्तिमन्त्री शिवकुमार मण्डललाइ नयाँ पत्रिकाले अनुगमन गरेछ ।

जडान गर्न किन दुई महिना लाग्छ सुरुङ खन्‍ने मेसिनलाई

सुर्खेत : राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ खन्ने विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन (टीबीएम) आइपुगेको छ । चीनबाट आयातीत यो मेसिन दुई महिना लगाएर निर्माणस्थलमा ल्याइएको हो ।

मधेस निर्वाचनमा चार सुरक्षा चुनौती

भदौ ३०, काठामाडौं- तराई-मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती देखिएका छन् । सुरक्षा निकायले यही चुनौतीलाई ध्यानमा राख्दै आफ्नो तयारीलाई अन्तिम चरणमा पुर्‍याएको

प्रतिबन्धित भारतीय रूपैयाँ नेपाल भित्रिन थाल्यो

काठमाडौं : भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो । आन्तरिक राजस्व

भाउजुसँग एकतर्फी प्रेममा परेका भाइले आफ्ना दाजुलाई डोजरले खाल्डो खनेर जिउँदै गाडे

भदौ २९ /भारत हाम्रो समाजमा देवर भाउजुको सम्बन्धलाई पवित्र मानिन्छ । तर, पछिल्लो समय केहीले यो पवित्र सम्बन्धलाई कलंकित गराएका खबरहरु पनि आउने गरेका छन् । देवर–भाउजुको नाजायज सम्बन्धमा कारण

दशैँ तिहारको लागि विदेशबाट घर फर्कदै हुनुन्छ ?जानी राखौ यी समानहरुमा भन्सार लाग्दैन

काठमाडौँ: के तपाईँ विदेशबाट नेपाल फर्कदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने भन्सार छुटका विषयमा जानकारी राख्नुहोस् । अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा आयातित सामानहरुमा प्राप्त हुने भन्सार छुटका विषयमा जानकारी लिनुभयो भने

विप्लवका कार्यकर्ताले नवलपरासी मालपोत कार्यालय प्रमुखलाई कालोमोसो दले

नवलपरासी, भदौ २९ – नवलपरासी मालपोत कार्यालयका प्रमुख खगेन्द्रराज घमिरेलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालोमोसो दलेका छन् । बिहीबार दिउँसो पौने ३ बजेको समयमा घिमिरेको कार्यकक्षमा प्रवेश गरेर

विकास कोषमा लागेको ताला खुल्यो

अाचार्य प्रदीप बुटवल, २९ भदौ । तलब नपाएको भन्दै ज्यालादारी कर्मचारीले लुम्बिनी विकास कोषको गेटमा लगाएको ताला सहमतिपछि बुधबार खोलिएको छ । तत्काल तलब निकासा गर्ने कोषका पदाधिकारी र आन्दोलनरत कर्मचारीबीचमा

भारतको अन्तर्राष्ट्रिय हवाई अड्डामा एक नेपालीलाई अभद्र व्यवाहार

नयाँ दिल्ली /भदौ २९  भारतको नयाँ दिल्ली स्थित ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय हवाई अड्डामा एक नेपालीलाई ईमिग्रेसनको क्रममा  काउन्टर नम्बर ३९का एक भारतीय कर्मचारीले अभद्र व्यवाहार गरेका छन् । बुटवल १२,रुपन्देहीको  तिलोत्तमा

पाल्पामा पनि ‘लोडसेडिङ’

पाल्पा, २९ भदौ । तानसेनमा केही दिनयता विद्युत््को गडबडी अनौठो देखिएको छ । विद्युत्् आउने र जानेको कुनै टुंगो छैन । जसले गर्दा यहाँका व्यापारी, व्यवसायी, मिडिया संचालकलगायत सर्वसाधारण मर्कामा परेका छन् । बुटवलमै