समाचार Archives - Page 3259 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.मा विज्ञान प्रदशनी

आश्विन १, नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देविनगरमा पाँचौ विज्ञान दिवशको अवशरमा विज्ञान प्रदशनी आइतबार सम्पन्न भयो । प्रमुख अतिथि बुटवल उपमहानगरपालिका शिक्षा विभागका प्रमुख उप–सचिव लोकराज पन्थीले मन्तब्य

एम्समा विद्यार्थीलाई प्रशिक्षण

बुटवल, असोज १ ।बुटवलस्थित एम्स कलेजले विविएस अध्ययनरत विद्यार्थीलाई पाठ्यक्रम, योग, उत्प्रेरणा, सकारात्मक सोच र वृद्दि विकासबारे प्रशिक्षण दिएको छ । विद्यार्थीलाई विषय वस्तुमा प्रवेश गराउनु पूर्व मानसिक एवं बौद्धिक

धेरै पसल दर्ता बिनै सञ्चालनमा छन कावासोतिमा

नवलपरासी , १ असोज । नवलपरासीको कावासोती क्षेत्रमा आइतबार बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा धेरै पसल दर्ता बिना नै सञ्चालन गरिएको पाइएको छ ।मासु पसल, होटेल, एग्रोभेट, औषधि

करेन्ट लागेर र ट्रकको ठक्करले कपिलवस्तुमा २ जनाको मृत्यु

कपिलवस्तु,१ असोज । जिल्लामा आइतबार भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। वाणगंगा नगरपालिका ४, झुंगामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय ३५ वर्षीय बिथैया चौधरीको मृत्यु भएको छ।

गुल्मी प्रहरीले ग¥यो छत्रकोटमा नागरिक सुनुवाई

गुल्मी, १ असोज । जिल्ला प्रहरी कार्यालय गुल्मी को आयोजनामा जिल्ला छत्रकोट गाउँपालिकामा नागरिक सुनुवाई सम्पन्न गरेको छ । प्रहरीले सेवा प्रहावको शिलसिलामा भए गरेका सुधार तथा गुनासाहरुको बारेमा जनतासँग

अनेरास्ववियु गुल्मीको २३ औ जिल्ला सम्मेलन स्थगित

गुल्मी, १ असोज । अनेरास्ववियु गुल्मीको २३ औ जिल्ला सम्मेलन स्थगित भएको छ । संगठनले यहि असोज ४ र ५ गते सदरमुकाम तम्घासमा सम्मेलन गर्ने निर्णय गरेको थियो । जसका

५ नम्वर प्रदेशको राजधानी रुपन्देही बाहेक अन्यत्र बन्न सक्दैन : खाण

बुटवल, १ असोज । नेपाली काग्रेसका केन्द्रिय सदस्य पूर्वमन्त्री बालकृष्ण खाणले रुपन्देहीको फर्साटिकर बेतही पश्श्चिम पहुनी भलवाडी सडक खण्डको तिनाउ नदीमा बन्न लागेको पुलको आज निरीक्षण गरेका छन् । आफनै

खेलको माध्यमबाट पर्यटनको बिकासमा युवाहरुको अग्रसरता

कमल बिष्ट, कपिलवस्तु- स्थानीय पर्यटकीय क्षेत्रको विकास र प्रबर्द्धनको उद्देश्य लिएर कपिलवस्तुको शिवगढीमा यही भाद्र ३० गते देखि खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु भएको छ । “विजयादशमी तथा

माओवादी केन्द्र रुपन्देहीका सहसंयोजक पुरीको निधन

रुपन्देही, असोज १ – माओवादी केन्द्र रुपन्देहीका सहसंयोजक नमराज पुरीको निधन भएको छ । विभिन्न संघसंस्थामासमेत आवद्ध ५९ वर्षका पुरीको मस्तिस्कघातका कारण काठमाडौंको न्यूरो अस्पतालमा शनिबार बेलुका ८ बजे निधन

सक्रिय युवा मञ्च रुपन्देहीको रक्तदान

बुटवल, असोज १ । ‘समृद्ध समाज युवा पहिचान, सम्मुनत राष्ट्र हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सक्रिया युवा मञ्च रुपन्देहीको आयोजनामा आईतबार रक्तादान कार्यक्रम गरिएको छ । रक्त सञ्चार सेवा

हिन्दू अधिराज्य कायम गर ! भन्दै वीरगञ्जमा विरोध जुलुस

हिन्दू अधिराजय स्थापना गर्न माग गर्दे वीरगञ्जमा विरोध जुलुस निकालिएको छ । वरिगञ्जको घण्टाघरबाट निकालिएको विरोध जुलुस माईस्थान, आदर्शनगर,अलखियामठ हुँदै पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । हजारौँको

कांग्रेस नेता प्रदीप पौडेल जापानमा पक्राउ !

काठमाडौ, असोज १ । नेपाली कांग्रेसका प्रखर युवा नेता प्रदीप पौडेल जापानमा पक्राउ परेका छन् ।  जापानी अध्यागमनको उनलार्इ नियन्त्रणमा लिएकाे हाे । कांग्रेसको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी