
सुरक्षा योजना सार्वजनिक: ‘पाँच मिनेटभित्र प्रहरी उपलब्ध’
असोज ५, काठमाडौँ- महानगरीय प्रहरी कार्यालयले उपत्यकाको शान्तिसुरक्षा चुस्त र प्रभावकारी बनाउन शङ्कास्पद गतिविधिको सम्बन्धमा सूचना पाएको पाँच मिनेटभित्र प्रहरी सेवा पुग्ने गरी सुरक्षाव्यवस्था मिलाएको छ । महान् चाड दसैँ,