समाचार Archives - Page 3232 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

डा.गोविन्द केसीको स्वास्थ्य स्थितिमा समस्या

काठमाडौं, २४ असोज  ।  प्रा.डा.गोविन्द केसीको १३ औं आमरण अनसनको पाँचौ दिन स्वास्थ्य स्थितिमा समस्या देखिएपछि उनलाई ‘अक्सिजन’ दिन थालिएको छ । डा.केसीको शरीरमा अक्सिजनको मात्रा कम भएर सास फेर्न

प्रवासी नेपाली मंच दक्षिण कोरियाको छैठौ अधिवेशन सम्पन्न, अध्यक्षमा सापकोटा

केशव पोखरेल / दक्षिण कोरिया,२३  नेकपा एमालेको प्रवास सङ्गठन प्रवासी नेपाली मन्च ( ओ. एन. एफ) कोरियाको छैठौ अधिवेशन सम्पन्न भएको छ । जसमा परसुराम सापकोटाको नेतृत्वमा २६  सदस्यीय कार्यसमिति 

छात्रदेवमा सामाजिक सुरक्षा भत्ता साथै निशुल्क स्वास्थ्य परिक्षण

घनश्याम पौडेल/सन्धिखर्क, २३ असोज । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका आठ वटै वडामा सोमबार सामाजिक सुरक्षा भत्ताको साथै निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । दिउँसोको टण्टलापुर घाममा एक दुई घण्टा हिडेर वृद्धवृद्धाहरु

यी हुन् रुपन्देही कांग्रेसले सिफारिस गरेका उम्मेदवार !

वुटवल, असोज २३ । नेपाली कांग्रेस रुपन्देहीले प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । आइतबार र सोमबार गारी दुई दिनसम्म चलेको बैठकले रुपेन्देहीको क्षेत्र नं. १

शिक्षा क्षेत्रमा १ अर्ब ९ करोड ७७ लाख ४४ हजार रूपैयाँ

सन्धिखर्क : आर्थिक वर्ष ०७४÷७५ का लागि जिल्लामा चालु र पूँजीगत गरी शिक्षा क्षेत्रमा १ अर्ब ९ करोड ७७ लाख ४४ हजार रूपैयाँ विनियोजन भएको छ । स्थानीय तहबाट शिक्षा क्षेत्रमा

हिमाचलमा २ हजार नेपाली स्थायी भए

धनवीर पुन मगर/असोज २३, मनाली । हिमाचल प्रदेशमा रहँदै आएका नेपालीहरू खुसीले एक पटक झुमेका छन् । हिमाचलमा नेपालीहरुमा सो खुसी प्रदेशमा विभिन्न विभागहरुमा कार्यरत करिब २ हजार नेपाली मजदुरहरू

पतंजली योगपीठ र हाम्रो स्वाभिमानद्वारा गोर्खाल्याण्ड आन्दोलनमा ग्रसित परिवारलाई राहत वितरण

हिमाल पोस्ट /भारत ,२३  गोर्खाल्याण्डको मागलाई लिएर लामो समय देखि चलेको आन्दोलनले केही राहत पाउने आशा पछि स्थगित भएको छ । यसैबिच पंतजली योगपिठ परिवार एंव हाम्रो स्वाभिमान ट्रस्टले मृतकका

गोली लागि घाइते निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको मृत्यु

काठमाडौंः काठमाडौंको शान्तिनगरस्थित खरीबोट चाेकमा गोली लागेर गम्भीर घाइते भएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ । गोली लाग्नासाथ मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै मृत्यु भइसकेको

हत्या अभियोगमा कारागारमा रहेका यादव एमाले धनुषाको उम्मेदवार

धनुषा, असोज २३ । नेकपा एमाले धनुषाले हत्या अभियोगमा डेढ वर्षदेखि जलेश्वर कारागारमा रहेका एक व्यक्तिको नाम आगामी मंसिरमा हुने प्रतिनिधी सभाको उम्मेदवारका लागि सिफारिस गरेको खुलासा भएको छ ।

काठमाडौं १ बाट रविन्द्र मिश्र र ५ बाट उज्जवल थापा चुनाब लड्ने

काठमाडौं, असोज २३। विवेकशील साझा पार्टीले आगामी मंसिरमा हुने प्रतिनिधीसभाका लागि काठमाडौं क्षेत्र नं. १ वाट पार्टीका सहसंयोजक रवीन्द्र मिश्र र क्षेत्र नं. ५ वाट सहसंयोजक उज्जवल थापालाई उम्मेदवार बनाउने

प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्न सुझाव

तिलोत्तमा, असोज २३ । प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर नगरको शिक्षा नीति तर्जुमा गर्न; सरोकारवालाहरुले तिलोत्तमा नगरपालिकालाई सुझाव दिएका छन् । अहिलेसम्मको शिक्षा सैद्धान्तिक मात्र भएकाले शैक्षिक जनशक्तिले समाजका सबै आवश्यकता

मिष्टर हेन्सम पश्चिमाञ्चलको फाईनल असोज २५ मा

बुटवल, २३ असोज । न्यु सत्य साई कलाकेन्द्रको आयोजानमा बुटवलमा जारी मिष्टर हेन्सम पश्चिमाञ्चलको ग्रान्ड फाईनल यहि असोज २५ गते बुटवलमा हुने भएको छ । बुटवलमा सोमबार पत्रकार सम्मेलनको आयोजना