नेपाली अदुवामा फेरी भारतीय अवरोध, कृषि मन्त्रालय भने
असोज ३१, काठामाडौं- भारतका विभिन्न निकायले पछिल्लो १४ महिनामै नेपाली अदुवा निर्यातमा चारपटक अवरोध गरिसकेका छन् । पटकपटक अवरोध गरी उत्पादक, निर्यातकर्तालाई निरुत्साहित गरिए पनि उत्पादन हेर्ने कृषि विकास मन्त्रालय