जनताका अधिकारलाई कुण्ठित नगर्न दलहरुलाई शान्ति समाजको आग्रह
बुटवल : जनतासामु बिगतका निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गर्न तथा संबिधानमा उल्लेख भएका मौलिक अधिकारलाई कुण्ठित नगर्न सम्पुर्ण राजनैतिक दल तथा नेताहरुलाई आग्रह गरिएको छ । मानव अधिकार तथा शान्ति