समाचार Archives - Page 3177 of 3424 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

जब अस्पतालमा दुई दिनमा दुई शिशु साटियो !

काठमाडौं- २५ कात्तिकमा सर्लाहीको बलरा नगरपालिका ११ का राममनोजप्रसदा कुशलवाहाले नारायणी उपक्षेत्रीय असप्ताल शिशु जन्माईन । नर्सले छोरा जन्मिउको खबर सुनाए राममनाजले मिठाई किनेर आफन्त र नर्सहरुलाई बाँडे । तर,

गच्छदारलाई कांग्रेससंग मिलेपछि राहत

काठमाडौं- लगातार २६ वर्षदेखि जित्दै आएका कांग्रेस नेता विजयकुमार गच्छदार ‘सगर्व’ भन्छन्, ‘मैले हजारौं व्यक्तिलाई सरकारी जागिर लगाइदिएको छु, मेरो निर्वाचन क्षेत्रमा धेरै विकास गरेको छु । मैले २५ वर्ष

त्रिपक्षीय चेपुवामा मधेसी दलका नेता

काठमाडौं- मुलुकको राजनीतिमा मधेसलाई चासोपुर्वक हेरिँदैछ । यसका विभिन्न कारणमध्ये एउटा हो, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मधेस गठबन्धन संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टी ले साझा उम्मेदवार उतारेको छ

मुख्य प्रश्न : प्रदेश राजधानी कहाँ ?

काठमाडौं- सुदूरपश्चिमको मध्यभागमा पर्ने डोटीस्थित क्षेत्रीय सदरमुकाम दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउने विषय यस जिल्लाको प्रमुख र साझा चुनावी मुद्दा बनेको छ । मंसिर २१ मा हुने प्रतिनिधिसभा र

यसरी तयार हुँदै उपत्यकामा मेट्रो रेल

काठमाडौं- लगानी बोर्डले उपत्यकाका दुई रुटमा चल्ने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बोर्ड बैठकले मेट्रो रेलको रुट नं. १

सर्वोच्चको ‘लोकप्रिय’ आदेश

काठमाडौं- पूर्वराष्ट्रपति डा. रामवरण यादवले १० वर्षअघि ललितपुरको एकान्तकुनानजिकै बागडोलमा ४० लाख रुपैयाँमा घर किनेका हुन् । चार आना जग्गामा बनेको साढे दुईतले घरको मूल्य हाल करिब दुई करोड पर्ने

मन्त्रिपरिषदमा बुढीगण्डकीबारे चर्काचर्की

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सरकारका नियमित कामकारबाहीका बारेमा मात्रै छलफल भएको छ, अरु त्यस्तो कुनै महत्वपुर्ण निर्णय भएको छैन । शेरबहादुर देउवा नेतृत्वको सरकारका दुई

‘प्रचण्ड’ बनेर प्रचारमा जानुहोस, नत्र विक्रम पाण्डेले सिध्याउलान

चितवन– वाम गठबन्धनका कार्यकर्ताहरुलाई चुनावमा खट्ने सबैलाई प्रचण्ड बन्न निर्देशन दिएका छन ।  आफु चितवनबाट अन्य जिल्लामा जानु पर्ने भएकोले उनले यस्तो निर्देशन गरेका हुन् । पार्टी एकतामा ढुलमुल भएपछी माओवादी केन्द्रका

गगनको योजनामा : पाईने भो ‘महँगा औषधि सस्तोमा’

काठमाडौं– कडा रोगका महँगा औषधि आमउपभोक्ताले सस्तोमा खरिद गर्न पाउने बाटो खुलेको छ। तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले कडा रोगको उपचार खर्च घटाउने उद्देश्यले औषधि सुपथ मूल्यमा बिक्रीवितरण गर्ने प्रस्ताव ल्याएका

चुनावको निहुँमा जबरजस्ती चन्दा माग्दै वाम गठबन्धन

नेपालगन्ज –  निर्वाचन आयोगको आचार संहितालाई चुनौती दिँदै चुनावको निहुँ पारेर राजनीतिक दलले नेपालगन्जका व्यापारीसँग ‘जबरजस्ती’ रुपले चन्दा असुल्न सुरु गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले

प्राध्यापक लामिछाने मीनपद्म पुरस्कारबाट सम्मानित

हिमाल पोस्ट /कात्तिक २७  महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औँ जन्मजयन्तीका अवसरमा कार्तिक २७ भैरहवामा स्रष्टासम्मान तथा रचनावाचन कार्यक्रम सम्पन्न भयो । सो अवसरमा बोल्ने वक्ताहरूले महाकवि लक्ष्मीप्रसाद देवकोटाले देखाएको आदर्शको

राजमो अर्घाखाँचीको प्रतिबद्धता पत्र सार्वजनिक, राष्ट्रिय अखण्डताका लागि मत दिन आव्हान ।

कमल विष्ट /कार्तिक २७ राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी फिर्ता लिएपनि प्रदेश सभाको लागि भने उम्मेदवारी कायम राख्दै आफ्ना चुनावी कार्यक्रम तथा प्रतिबद्धतापत्र आज सार्वजनिक गरेको छ