
‘प्रचण्ड’ बनेर प्रचारमा जानुहोस, नत्र विक्रम पाण्डेले सिध्याउलान
चितवन– वाम गठबन्धनका कार्यकर्ताहरुलाई चुनावमा खट्ने सबैलाई प्रचण्ड बन्न निर्देशन दिएका छन । आफु चितवनबाट अन्य जिल्लामा जानु पर्ने भएकोले उनले यस्तो निर्देशन गरेका हुन् । पार्टी एकतामा ढुलमुल भएपछी माओवादी केन्द्रका