
कांग्रेसले हारे गुल्मेलीहरु बिस्थापित हुनुपर्ने अवस्था आउँछ :
शँकर भुसाल गुल्मी, ४ मङसिर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम गुल्मी क्षेत्र नँ १ प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारीले नेपाली काँग्रेसले चुनाव हारे गुल्मेली जनताहरु बिस्थापित हुने अवस्था आउने