समाचार Archives - Page 315 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

प्रेम आलेलाई माधव नेपालको निर्देशन: नैतिकताका आधारमा तत्काल

काठमाडौं- विवादमा तानिएपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेलाई नैतिकताको आधारमा तत्काल राजीनामा दिन निर्देशन दिएका छन् । निरन्तर विवादित हुँदै आएका

प्रधान सेनापति शर्माले भने: बाहिर आएको पत्र आधिकारिक होइन

काठमाडौं– प्रधान सेनापति प्रभुराम शर्माले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी हुने भनेर नेपाली सेनाको तर्फबाट लेखिएको भनिएको पत्र आधिकारिक नभएको बताएका छन्। तत्कालीन अवस्थामा भूकम्पपछिको उद्धार र राहतको सहोगार्थ

राजेश हमाल र क्याप्टेन विजय लामा पनि चुनाव लड्ने

नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालले आउँदो संसदीय निर्वाचनमा उम्मेद्वारी दिने तयारी गरेका छन् । कलाकारीतामा निकै सफल मानिएका राजेश हमालले राजनितिक यात्रा सुरु गर्ने तयारी गरेको बताइएको छ ।

पत्र बाहिरिए लगत्तै ओली पुगे शितलनिवास, राष्ट्रपतिसँग लामो छलफल

लामो समयपछि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच लामो भेटवार्ता भएको छ । बिहिबार राति राष्ट्रपति भण्डारीलाई भेट्न पूर्वप्रधानमन्त्री ओली शितलनिवास पुगेका थिए ।

एसपीपीमा सबै नेता अछुतो छैनन्, पानीमाथिको ओभानो नबनौँ: बाबुराम भट्टराई

काठमाडौ- पूर्व प्रधानमन्त्री एवं जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल र अमेरिकाबीच स्टेट पार्टनरशिप प्रोग्राममा (एसपीपी) बारे सत्य तथ्य बाहिरिनु पर्ने बताएका छन् । उनले एसपीपी सम्झौताबारे श्वेतपत्र

गगन थापालाई एमाले सांसदको प्रश्न: चारपाटे मुढाउने कि आफै झुन्डिने ?

काठमाडौं- नेकपा एमालेकी एक सांसदले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई कडा प्रश्न गरेकी छन् । एमाले सांसद रेखा कुमारी झाले महामन्त्री गगनकुमार थापालाई आफै झुन्डिने हो कि थानकोट काट्ने भन्दै

प्रेम आलेको अर्को काण्ड: एयरलाइन्सका अध्यक्षमाथि अश्लिल गाली र हातपात

काठमाडौं- लगातार विवादित बनिरहेका पर्यटनमन्त्री प्रेम आलेको अर्को काण्ड बाहिरिएको छ । आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ

निःशुल्क स्वास्थ्य शिविर: बिरामी जाँच्दै डा. शेखर कोइराला

काठमाडौं- मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नोना कोइराला स्मृति प्रतिष्ठान र नोबेल शिक्षण अस्पतालको सहकार्यमा स्थानीय जनसेवा आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको हो ।

यसकारण रोचक हुनेछ आजको संसद बैठक

काठमाडौं- शुक्रबार पनि प्रतिनिधि सभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेगरी बोलाइएको छ। आजको बैठक रोचक हुने देखिएको छ । बैठकको सम्वाभित कार्यसूचीमा विवादित

प्रेम आलेको कमाल: पार्टीलाई झुक्याउँदै, मालदार अड्डामा आफन्तहरू भर्ति गर्दै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरले नाताले भतिजा पर्ने व्यक्तिलाई तारागाउँ विकास समितिको सदस्य सचिवमा मन्त्रिपरिषद्बाट नियुक्त गराएका छन्। आफूसम्बद्ध पार्टी नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सिफारिस गरेका

मौसम विभागको चेतावनी: दिनभर उच्च सतर्कता अपनाउनु

काठमाडौं- देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । दिउँसो पनि वर्षाको सम्भावना रहेको छ । मनसुन सुरु भएसँगै परिरहेको पानीका कारण नदी तथा खोलाको बहाव बढ्न सुरु भएको छ ।

आफैले खनेको खाल्डोमा आफै भासियो एमाले

विवादित एसपीपी सम्झौताबारे नेकपा एमालेका नेताहरूले संसदमा बोल्न तँछाडमछाड गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणमा राष्ट्रघाती सम्झौता गर्न लागेको भन्दै एमालेका नेताहरू संसदमा चिच्याए । त्यसलगत्तै अमेरिकी दुतावासले जारी