समाचार Archives - Page 3114 of 3424 - Himal Post Himal Post
  • १७ माघ २०८२, शुक्रबार
  •      Fri Jan 30 2026
Logo

अभिनेत्री जल शाहकी आमा साहित्यकार प्रेमा शाहको निधन

काठमाडौँ । अमेरिका रहँदै आएकी साहित्यकार प्रेमा शाहको निधन भएको छ । साहित्कार शाहको उपचारकै क्रममा साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन हस्पिटलमा आज निधन भएको हो । उनी नेपाली चलचित्रकी

कस्तो अचम्म ! मोबाइल एप्स प्रयोग गरेर डाँडामा पानी

बेनी । म्याग्दीमा पहिलोपटक मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ । म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी

एमाले माओवादी कार्यकर्तालाई खुशीको खबर :शुक्रवारदेखि पार्टी एकताको प्रक्रिया सुरु

काठमाडौँ । निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदैन कि भनेर विभिन्न आशंका उब्जी रहेका बेला दुवै दलका शीर्ष नेताहरूले शुक्रवारदेखि एकताको प्रक्रिया सुरु गर्ने भएका छन् । साझा

दिल्लीमा बसेर भईबर म्यासेज मार्फत ठगी

वीरगंज– चिठ्ठा ठगीको आरोपमा तीन जना पक्राउ परेपछि थप पीडितहरु उजुरी लिएर वीरगंज पुगेका छन्। पोखरा र नवलपरासीबाट समेत पीडितहरु आएको प्रहरीले जनाएको छ । लाखौँको चिठ्ठा परेको भन्दै त्यसवापत

नेपालको प्रचार गर्न हलिउड कलाकार

भूकम्प र नाकाबन्दीका कारण नेपालबारे विश्व पर्यटन बजारमा परेको नकारात्मक सन्देशलाई न्यूनीरण गर्ने उद्देश्यले हलिउडका कलाकारलाई यही फागुनमा नेपाल ल्याइने भएको छ । बुधबार पर्यटन बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा

के हो एकल संक्रमणीय मतप्रणाली ?

एकल संक्रमणीय मतप्रणाली बहुसदस्यीय निर्वाचन क्षेत्रमा प्रयोग हुने विधि हो। जसमा केही मुलुकको विधायिकी निर्वाचनमा मात्र यसको प्रयोग हुँदै आएको छ। यस प्रकारको निर्वाचन प्रणालीमा मतदाताले उम्मेदवारहरूलाई प्राथमिकताक्रमका आधारमा मतदान

किन रोकिएको छ राष्ट्रिय सभा विधेयक ?

सरकारले गत २८ भदौमा राष्ट्रिय सभा निर्वाचनसम्बन्धी विधेयक व्यवस्थापिका–संसद्मा पेस गरेको थियो । तत्कालीन गृहमन्त्री जनार्दन शर्माले पेस गरेको विधेयकमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका र नगरपालिकाको प्रमुख–उपप्रमुखको

ग्यास उद्योग कि आणविक भट्टी ?

मुलुकमा रहेका ५५ ग्यास उद्योगमध्ये ९० प्रतिशतले मापदण्ड पूरा गरेका छैनन् । ‘अनुगमनका क्रममा १० प्रतिशतले मात्रै मापदण्ड पालना गरेको देखिन्छ,’ गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘उद्योगहरू भगवान् भरोसामा

४० करोड बराबरको साधारण सेयर

डिसहोम नेपालले ४० करोड रुपैयाँ बराबरको साधारण सेयर ल्याउने भएको खबर आजको कारोबारमा छ । कम्पनीले प्रिमियर मूल्यसहित साधारण सेयर निष्कासनका आन्तरिक प्रक्रिया सुरु गरेको हो । भुवन पौडेलले आजको कारोबारमा

नवराज सिलवाललाई पक्रन प्रहरी परिचालन

प्रतिनिधि सभा सांसद निर्वाचित भएका नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालविरुद्ध कागजात किर्ते गरेको जाहेरी  परेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकले बुधबार प्रहरीमा सिलवाल विरुद्ध जाहेरी परेको

प्रदेशसभाको समानुपातिक सिट बाँडफाँट आज

निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फबाट २२० स्थानमा दलहरूले प्राप्त गरेको सिट बाँडफाँटको घोषणा बिहीबार गर्ने तयारी गरेको छ।  निर्वाचन आयुक्त नरेन्द्र दाहालका अनुसार सातै प्रदेशबाट राजनीतिक दलहरूले प्राप्त गरेका

अरुलाई बचाउन खोज्दा आफ्नै ज्यान गुमाए !

आगलागी नियन्त्रण गर्ने क्रममा दुई अग्निनियन्त्रणको मृत्यु भएको छ । अरुको जिउधन जोगाउन खोज्दा ज्यान गुमाउने दुईजना वीरगन्ज महानगरपालिका दमकल शाखाका कर्मचारी हुन् । आगो निभाउने प्रयास गनर्दा लालबन्दी नगरपालिका