समाचार Archives - Page 3102 of 3424 - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

माओका बिचार समय सान्दर्भिक

बुटवल । कम्युनिष्टका नेता माओत्सेतुङको १ सय २५ औं जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना मंगलबार गरी देशभर मनाईएको छ । संसारका कम्युनिष्टहरुका नेता माओको देश विदेशमा उनको जन्मजयन्ती मनाईएको छ ।

भारतीय दूतावास किन पुगे प्रमुख दलका १५ भन्दा बढी नेता ?

राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक टुंगो नलागेर सरकार निर्माणमा ढिलाइ भइरहँदा प्रमुख दलका दोस्रो तहका नेताहरु भारतीय दूतावास पुगेका छन् । आजको कान्तिपुरमा खबर छ । उनीहरु दूतावासका राजनीतिक मामिला विङ्स प्रमुख

सम्बन्ध सुधार्दै पारस शाह

झन्डै तीन  वर्षअघि नेपाल फर्किए पनि पूर्व युवराज पारस शाहले निर्मल निवासमा अझै औपचारिक प्रवेश पाएका छैनन्। यद्यपी, पछिल्ला दिनमा उनले पत्नी हिमानीसहित परिवारका सदस्यसँगको सम्बन्धमा भने सुधार गर्दै छन्।

किन झुट बोले देउवा ?

निर्वाचनम कांग्रेसले अनपेक्षित हार बेहोरेपछि नेतृत्वको कमजोरीबारे चर्को आलोचना भइरहेको छ । आजको नेपाल समाचारपत्रमा रामकृष्ण चापागाईंले लेखेका छन् । अझ प्रतिनिधिसभा र प्रदेशसभामा प्रभावशाली नेताको पराजयपछि त सरकारको नेतृत्वमा समेत

भ्रष्टाचारको फाइल जलाउन सशस्त्र प्रहरी हेडक्वार्टरको स्टोरमा आगजनी!

ढुवानीसम्बन्धी भ्रष्टाचार लुकाउन सशस्त्र प्रहरी बलका कर्मचारी आफैंले हेडक्वार्टरको स्टोरमा आगो लगाएको प्रहरीले खुलाएको छ । सम्बन्धित कागजपत्र नष्ट गर्ने उद्देश्यले आगो लगाइएको प्रहरीले जनाएको छ । यो खबर हामीले आजको

चार महिनामै एक वर्षको बजेट स्वाहा, कुन मन्त्रीले कति खर्च गरे ? लिस्ट सहित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको जिल्ला अनुगमन भ्रमणका लागि छुट्याएको बजेट पहिलो चौमासिकमै सकिएको जनाएको छ । एक वर्षका लागि अनुगमन भ्रमण शीर्षकमा छुट्याएको बजेट चार महिनामै सकिएपछि अर्थ मन्त्रालयसँग

तातोपानी नाका खोल्ने चिनको ‘ग्रीन सिग्नल’

चीनले तिब्बती गतिविधि नियन्त्रण गर्ने संयुक्त सुरक्षा संयन्त्र निर्माण गरेर तातोपानी नाका खोल्ने सन्देश दिएको छ । गत शनिबार खासामा भएको दुईपक्षीय बैठकमा चीनले प्रस्तुत गरेको ‘ज्वाइन्ट कमान्ड मेकानिज्म’ र

रसुवाको नाकामा ‘ज्वाइन्ट एक्सन सेन्टर’

चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेको रसुवागढी केरुङ नाकामा दुवै पक्ष सम्मिलित ‘नेपाल चाइना बोर्डर ल इन्फोर्समेन्ट ज्वाइन्ट एक्सन सेन्टर’ असार अन्तिम सातादेखि सञ्चालनमा छ । २३ असारमा रसुवाका सिडिओ चोमेन्द्र

मेयर-उपमेयरको केटाकेटी खेल रानीपोखरीमा

रानीपोखरीको पुनर्निर्माणका विषयमा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीचको मतभेद सतहमै देखिएको छ । यो विवादमा मेयर र उपमेयरसँगै सम्पदा जोगाउनुपर्छ भन्ने तथा व्यापारिक प्रयोजना उपयोग गर्नुपर्ने आवाज उठाउने पनि कम

ओली-प्रचण्ड भेटेनन, दालमा कतै कालो त छैन ?

वाम गठबन्धनका दुई शीर्ष नेता एक:अर्काको भूमिकाप्रति आशंका गर्न थालेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच केही दिनयता प्रत्यक्ष भेटघाटसहितको संवाद हुन नसक्दा आशंका र

शीतला उ.मा.बि.खेल मैदान निर्माणका लागि विदेशमा रहेका स्याङ्जालीहरूबाट सहयोग।

कर्ण अधिकारी। स्याङ्जा जिल्ला क्षेत्र नं १ पौवै गौडे गाउँ पालिका वडा नं ४ अन्तर्गत पर्ने श्री शीतला उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरूको पढाइको साथ साथै खेलकुद प्रति

महाकाली नदिमा चारलेनको पुल निर्माण कार्य तीव्र गतिमा

कञ्चनपुर ।। कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ स्थित ओदालीमा निर्माण गरिने महाकाली नदीको चार लेनको पुल निर्माणको तयारी धमाधम हुँदैछ । गत भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेपश्चात् पुल निर्माणको जिम्मा पाएको कुमार