समाचार Archives - Page 3075 of 3424 - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

अर्गानिक केरा खेतीबाट १० जना स्वरोजगार

सैनामैना । रुपन्देहीको कञ्चन गाउँपालीकामा अर्गानिक केरा खेती झनै फस्टाउदै गएको छ । कञ्चन २ कटुवा निवासी यम बहादुर क्षेत्रीले २०७१ सालबाट सुरु गरेको केरा खेती अहिले ५० कट्ठा क्षेत्रफलमा

बालबालिकाको विचल्ली

गणेश पोख्रेल सैनामैना । ६ वर्षिय बालक विकास थापाले आमाको न्यानो काख पाएका छैनन् । चिसो मौसममा न त न्यानो कपडा, नत राम्रो खाना । उनका लागि यी सबै अभावका विषय हुन् ।

सेनिटरी प्याड बाँड्दै इस्मा गाउँपालिका

गुल्मी । यहाँको एक गाउँपालिकाले सबै विद्यालयहरूमा सेनिटरी प्याड वितरण गरेको छ । जिल्लाको इस्मा गाउँपालिकाकाले आफ्नो गाउँपालिका भित्र रहेका १७ वटा सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण गरेको हो । महिनावारीलाई

बेलहीया नाकाबाट निर्यातमा सुधार

भैरहवा । रूपन्देहीको बेलहिया नाका हँुदै चालु आर्थिक बर्ष २०७४÷७५ को पाँच महिनामा निर्यात बढेको पाइएको छ । भैरहवा भन्सार कार्यालय बेलहियाका अनुसार गत बर्षको सोही अबधिको तुलनामा चालु बर्षको

पूर्वराजा ज्ञानेन्द्र शाह भारतमा ,मुख्यमन्त्री आदित्यनाथसँग भेट

काठमाडौं । पश्चिम नेपालको भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह भारत पुगेका छन् । भारतको उत्तर प्रदेश पुगेर उनले त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह र

दुर्घटना न्यूनिकरण लागि सडकमै प्रशिक्षण

गुल्मी । सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय गुल्मीले सडकमै सवारी चालकलाई प्रशिक्षण दिन सुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय गुल्मीले आईतवार दिउसो सदरमुकाम

खोटो विक्रीबाट मोटरबाटो पुगेपछी

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ६ को विकट बस्ती भनेर चिनिने जुखुदीँमा खोटो विक्रीबाट विकासका काम गर्न निकै सजिलो भएको छ । ढुंगैढुंगा भएको जुखुदीमा साविकको गाविसबाट छुट्टाएको बजेटले

कैलालीको लम्किमा बसको ठक्करबाट एक महिलाको ज्यान गयो

हिमाल पोस्ट कैलाली ।। कैलालीको लम्कीमा एक साता बित्न नपाउदै सोही स्थानमा चालकको लापरबाहीका कारण अर्को घटना घटेको छ । लम्की बसपार्कमा बाटो क्रस गर्ने क्रममा बसले ठक्कर दिँदा लम्की

मोसु कतारको आयोजक कमिटी गठन 

ओम प्रकाश बानियाँ/दोहा, कतार मोरङसुनसरी सेवा समाज कतारले आफ्नो १३ औं साधारण सभाका लागि नयाँ आयोजक समिति गठन गरेको छ । दोहा स्थित मुन्तजा पार्कमा सस्थाका अध्यक्ष योगेन्द्र कार्कीको अध्यक्षतामा

कलाकार तथा समाजसेवी सितारामले भने ‘एक रुपैयाँ हिनामिना गरेको प्रमाणित भए झुण्डिन तयार छु’ (भिडियो – सहित)

काठमाडौं ।।  कलाकार तथा समाजसेवी सिताराम कट्टेलले समाजसेवाका लागि अहिलेसम्म उठेको रकम हिनामिना नभएको स्पष्ट पारेका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै कट्टेलले पैसाको काम गर्ने

चिसोका कारण कोल्ड डाईरियाका बिरामी बढे

बुटवल । चिसो बढेसंगै लुम्बिनी अञ्चल अस्पतालमा कोल्ड डाईरिया (चिसोबाट हुने झाडा पखाला)का बिरामी बढेका छन् । लुम्बिनी अञ्चल अस्पताल बुटवलका सूचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार पछिल्लो एक हप्तामा अञ्चल

प्राथमिक स्वास्थ्य केन्द्रमा ६ महिना यता शल्यक्रियायुक्त प्रसुती सेवा अवरुद्ध

बागलुङ । प्राथमिक स्वास्थ्य केन्द्र, बुर्तिबाङमा विगत ६ महिना यता शल्यक्रियायुक्त प्रसुती सेवा सञ्चालनमा आउन नसक्दा सेवाग्राहीहरु समस्यामा परेका छन् । २ बर्ष अघिदेखि सुरु गरिएको उक्त सेवाको लागि आवश्यक