समाचार Archives - Page 3072 of 3424 - Himal Post Himal Post
  • २ पुष २०८२, बुधबार
  •      Wed Dec 17 2025
Logo

बिचरा ! जनप्रतिनिधि पनि थरिथरिका

बारा – पचरौता नगरपालिकाकी उपप्रमुख इन्दुकुमारी यादवले नगर कार्यपालिकाको बैठकमा श्रीमानलाई बस्न दिनुपर्ने प्रस्ताव राखेपछि बैठक बस्न सकेको छैन। श्रीमान विनोद यादवलाई बस्न नदिए नगरसभा नै रोक्ने उनले चेतावनी दिएकी छन्। 

१२ घन्टा हिरासतमा बसेका केसी रातभर कसैसँग बोलेनन्

अदालतमा ८ घन्टा : सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीलाई प्रहरीले मंगलबार बिहान ९ बजे नै अदालत पुर्‍याएको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।  सर्वोच्चका

दैनिक दुई अर्ब ६६ करोड व्यापार घाटा !

वैदेशिक व्यापारमा मुलुकलाई दैनिक दुई अर्ब ६५ करोड ८३ लाख रुपैयाँ घाटा भइरहेको खबर आजको अन्नपूर्ण पोस्टमा छ। भन्सार विभागले सार्वजनिक गरेको पाँच महिना (साउन-मंसिर)को तथ्यांकले व्यापार घाटा उछालिएको देखाएको हो। गत

राजधानी सम्बन्धि विवाद संघीयता मास्ने षड्यन्त्र त होइन ?

राजविराज – शीतलहरले चिसिएको मध्य तराइ/मधेस प्रदेश राजधानी कहाँ राख्ने, मुख्यमन्त्री को बन्नेलगायत राजनीतिक मुद्दाको बहसले भने तातेको छ । प्रदेश राजधानी कहाँ तोक्ने भन्ने विषयमा राजनीतिक दलबीच नै एकमत

गोविन्द केसीसँग गरेको सवाल जवाफ जस्ताको त्यस्तै

काठमाडौं – सर्वोच्च अदालतको अवहेलना सम्बन्धि मुद्दामा अदालतले मंगलबार डाक्टर गोविन्द्र केसीसँग बयान लिएको छ । सोमबार केसीले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चले पक्राउ गर्न प्रहरीलाई आदेश दिएको

अनशन बसेर, विरोध र नाराले कुनै फैसला बदर हुँदैन :कृष्णजंग रायमाझी

अदालतको अवहेलना अभियोग लगाइएका प्राडा गोविन्द केसीसँग मंगलबार बयान लिइएको छ। सर्वोच्च अदालतमा बयान सकिएपछि उनलाई बुधबार फेरि हाजिर गराउने गरी न्यायिक हिरासतमा पठाइएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । केसीलाई

विश्वप्रकाश काँग्रेस पार्टी प्रवक्ता नियुक्त

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले युवा नेता विश्‍व प्रकाश शर्मालाई पार्टी प्रवक्ता नियुक्त गरेका छन्। देउवाले मंगलबार शर्मालाई प्रवक्ता नियुक्त गरेकाे उनकाे सचिवालयले जानकारी दिएको छ । पार्टीको १२औँ

‘अँध्यारोमा रात्रिभोज’ आयोजना गरिँदै

कैलाली, धनगढी  । रोटरी क्लब अफ धनगढीले नेत्रहीनहरुको सहयोगार्थ नेपालमै पहिलो र नौलो ‘डिनर इन दि डार्क’ (अँध्यारोमा रात्रिभोज) कार्यक्रम गर्दैछ । रोटरी क्लब अफ धनगढीले आज धनगढीमा पत्रकार सम्मेलनको

बिश्वकर्मा समाज कतारको बनभोज सम्पन्न

ओम प्रकाश बानियाँ /दोहा, कतार विश्वकर्मा समाज कतारको बनभोज तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजका कार्यवाहक अध्यक्ष गम बहादुर सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि समाजका

डा.गोविन्द केसीको समर्थनमा नेविसंघ पनि सडकमा

काठमाडौं प्राध्यापक डा.गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रर्दशन गरेको छ । मंगलबार दिउँसो माइतीघर चोकमा नेवि संघले विरोध प्रदर्शन गरेको हो । केसी निष्ठा र इमान्दारिताका

रुसलान भोड्का पिउनु हुन्छ ? ‘ब्रेन ड्यामेज’ होला !

काठमाडौं । तपाई मदिरा पिउनु हुन्छ ? पिउनु हुन्छ भने कुन ‘ब्राण्ड’ तपाईंको ‘फेवरेट हो ? यदि रुसलान भोड्का पिउनुहुन्छ भने तपाईंको ‘ब्रेन ड्यामेज’ हुने खतरा समेत पिउँदैहुनुहुन्छ । देख्दा

बस र ट्रक आपसमा ठोकिँदा २ को मृत्यु, ५ को अवस्था गम्भीर

कावासोती : नवलपरासी वर्दघाट सुस्ता पश्चिम रामग्राम ११ रानीपकडमा मंगलबार बिहान सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नलपरासी पश्चिमका अनुसार परासी भूमही हुलाकी खडक खण्डमा