समाचार Archives - Page 3050 of 3424 - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

समलिंगी विवाहलाई कानुनी मान्यता दिन माग

भैरहवा । सरोकारवालाहरुले समलिंगी बीच हुने विवाहालाई कानुनी मान्यता दिनको लागि आग्रह गरेका छन्। ११ बर्षदेखि समलिंगी सम्वन्धमा रहेका सुमन चेपाङले समलिंगी विवाहलाई कानुनी मान्यता नदिदाँ कानुनी रुपमै विवाह गरेर

रुपन्देहीमा अवैध १० किलो चरेससहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनामा अवैध १०किलो चरेस सहीत २ जनालाई गत बिहिबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोलीले सैनामैना –११, उत्तरबरौलबाट १० किलो ८ सय

प्रदेश न. १ प्रहरी टिम फाईनलमा विजयी

ओम प्रकाश बानियाँ/कमल खड्का बराह नगरपालिका वाड न. ३ मा सन्चालित प्रथम मेयरको आज भएको फाईनल खेलमा प्रदेश न. १ प्रहरी टिम ४/३ गोल अन्तरले विजयी भएको छ । एभरेस्ट

दुर्गा तिवारी र बलु पौडेलको हत्या एउटै पेस्तोलबाट !

काठमाडौं । दुर्गा तिवारी र वसन्त पौडेल (बलु) को हत्यामा एउटै पेस्तोल प्रयोग भएको खुलेको छ । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको ४ पुस २०७३ मा हत्या भएको थियो

स्वरुप परिवर्तन भयाे दाङ आन्दोलनको

दाङ । पाँच नम्बर प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी आमहड्ताल र बन्द गएरातिदेखि फिर्ता भएको छ । संयुक्त सर्वदलीय संघर्ष समितिको हिजो बेलुका बसेको बैठकले

कपिलवस्तुमा चिसोबाट बचाउ अभियान

कपिलवस्तु । फेसबुक ग्रुप ब्रामण समाज नेपालको मुख्य सक्रियतामा कपिलवस्तुमा रहेका चेतनसील प्रतिस्ठान र सिद्धार्थ गौतम युवा क्लवको संयुक्त आयोजनामा बाणगंगा नगरपालिका भित्र रहेका अति बिपन्न तथा गरिब घर परिवारका

‘जनअधिकार संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी’(फोटो फिचर)

प्रदिप आचार्य बुटवल । प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले आइतवार यहाँ पदबहाली गराएका छन् । उनलाई रुपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा ७ नं प्रदेशका

मकाउ तामाङ घेदुङले भब्यताको साथ २८५४औं सोनाम ल्होछार मनायो।

कर्ण अधिकारी मकाउ,चीन । मकाउ तामाङ् घेदुङ्ले मिति २०१८/१/२० तारीक शनिवारका दिन २८५४ औं सोनाम ल्होछार मकाउ स्थित इण्डियन गार्डेन रेष्टुरेन्टमा सयौको संख्यामा उपस्थित भई बिबिध कार्यक्रम गरी भब्यताको साथ

सिन्धुपाल्चोक सेवा समाज युएईले “सोनाम ल्होछार साँझ” मनाउँदै ।

रिता लामिछाने, दुबई। बौद्ध धर्मावलम्बीहरुको पर्व २८५४ खिं ल्हो अर्थात सोनाम ल्होछारको अबसरमा आगामी फेब्रुअरी २ तारिखका दिन सिन्धुपाल्चोक सेवा समाज युएईले “ल्होछार सांस्कृतिक सांझ” गर्ने भएको छ। कार्यक्रमको मुख्य

कैलालीको बौनिया बजारमा प्रहरीद्बारा घरेलु मदिरा बरामद गरि नस्ट गर्‍यो

कैलाली ।। कैलालीको बौनिया बजार क्षेत्रबाट ईलाका प्रहरी कार्यालय बौनियाले शनिबार घरेलु मदिरा तथा मदिरा जन्य पदार्थ उत्पादनमा प्रयोग गरिने सामग्री बरामद गरेको छ । प्रहरी नायब निरीक्षक रामचन्द्र पन्तको

‘कौडीको भाउमा’ बहुमूल्य जडीबुटी

गुल्मी । व्यावसायिक प्रयोजनमा ल्याउन सके राम्रो आम्दानी हुने सयौं प्रजातिका बहुमूल्य जडीबुटी किसानले घाँस र दाउराका रूपमा प्रयोग गरिरहेका छन् । आँगनमै उपलब्ध सामान्य जडीबुटीका बारे किसानलाई जानकारी छैन । वन

क्लासिकटेक इन्टरनेटको ठगी धन्दा: (अपरेसन नं १) 

काठमाडौं- इन्टरनेट सेवा प्रदान गर्ने क्लासिकटेक कम्पनीले ग्राहकहरूलाई चरम ठगी गरेको खुलेको छ। नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्समा मुख्य कार्यालय रहेको उक्त कम्पनीले ठुला ठुला प्रलोभन बाँडेर ग्राहक बनाउने तर