समाचार Archives - Page 3049 of 3424 - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा सुरु

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा सोमबारबाट मणिग्राममा सुरु भएको छ । हिउँदे विधान अधिवेशनको रुपमा लिइने नगरसभामा विभिन्न १३ वटा ऐन, नियमावली, निर्देशिका प्रस्तुत गरी पारित गर्ने कार्यसूची

ग्लोवल रिचको १ दिने अष्टोलियन फेयर सम्पन्न

बुटवल । ग्लोवल रिच एजुकेशन कन्सल्टेन्सीको आयोजनामा बुटवलमा अष्ट्रोलिया एजुकेशन फेयर आयोजना गरेको छ । अष्ट्रोलियामा अध्ययानका लागी जान इच्छुक बिद्यार्थीहरुलाई लक्षित गरे मेला आयोजना गरिएको सोमबार बुटवलमा पत्रकार सम्मेलन

गुल्मीमा नाल पनि नकाटेको नवजात शिशुकोे शव फोहोरको थुप्रोमा फेला

गुल्मी ।। गुल्मीको रिडीमा फोहोर फाल्ने ठाउँमा एउटा नवजात शिशुको को शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षकका अनुसार रिडी बजारको फोहोर फाल्ने खोलाको किनारमा

आज सरस्वती पूजा अर्थात् श्रीपञ्चमी

काठमाडौं,। आज सरस्वती पूजा अर्थात् श्रीपञ्चमी । माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ । ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस

अमेरिकामा बन्दुकधारीद्वारा एक नेपाली युवा माथि आक्रमण गरी हत्या

वाशिङ्टन डिसी- अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन्। टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२

राष्ट्रियसभा निर्वाचनका लागि एमालेमा पाएको सिटभन्दा चार गुणा धेरै सिफारिस

काठमाडौं । एमालेका प्रदेश कमिटीले राष्ट्रियसभाको निर्वाचनका लागि भागबन्डामा पार्टीले पाएको सिटभन्दा चार गुणा धेरै सिफारिस गरेका छन् । माघ ३ को वाम गठबन्धनको कार्यदल बैठकले राष्ट्रियसभाका निर्वाचन हुने ५६

मनाङेलाई पक्रन ताकेता, प्रहरीले जुनसुकै बेला समात्न सक्ने

काठमाडौं,। जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइले मनाङबाट प्रदेशसभामा विजयी दीपक मनाङे (राजीव गुरुङ) लाई पक्राउ गर्न ताकेता गरेको छ ।उच्च अदालत पाटनबाट भएको फैसलाअनुरूप तीन वर्ष जेल सजाय भुक्तानका लागि

सूचनाको हक सम्बन्धी सिआइजिको अभिमुखिकरणले अर्घाखाँचीका जनता सचेत बन्दै ।

कमल बिष्ट /अर्घाखाँची सूचना तथा सुशासन अभियान सिआइजिले अर्घाखाँचीका विभिन्न ठाउँमा पुगेर सूचनाको हक सम्बन्धी सचेतता फैलाउने कार्यमा तीव्रता दिए सँगै स्थानीय जनताहरू पनि सचेत बन्दै गएका छन् , यसै

कञ्चनपुरको पुनर्वासमा नगर स्तरिय भलमन्सा समिति गठन

जुद्ध चाैधरी पुनर्वास ।। पुनर्वास नगरपालिकाका सम्पूर्ण वडामा छरिएर रहेका थारुहरूकाे हक अधिकार एवम् थारूकाे स्थायित्व कायम गर्ने उद्देश्यले अाज नगर स्तरिय भलमन्सा समिति गठन गरिएकाे छ। पुनर्वास न. पा.-०२

मोदीद्वारा ओलीलाई फोन गरी भावी प्रधानमन्त्रीको रुपमा शुभकामना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन् । ओलीलाई मोदीले फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामनाका साथै भावी प्रधानमन्त्रीका

एकीकृत नयाँ पार्टीको नेतृत्वमा वाम सरकार गठन हुने बस्नेतको खुलासा

काठमाडौं । नेकपा माओवादीका केन्द्रका नेता एवं पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले एकीकृत नयाँ पार्टीको नेतृत्वमा वाम सरकार गठन हुने खुलासा गरेका छन् । नेता बस्नेतले पार्टी एकता प्रक्रिया अगाडि बढिरहेको बताउँदै

टिम नेपोको आयोजनामा स्ट्राटेजिक प्लानीङ् तालिम बुटवलमा  सम्पन्न

बुटवल, टिम नेपोको ?आयोजनामा  शनिवार बुटवलको दीप बोडिङ्ममा Training on Strategic Planning in Organizations सम्पन्न भएको छ । टिम नेपोका संस्थापक अध्यक्ष निगम पौडेलको अध्यक्षा रहेको सो कार्यक्रमको संयोजन टिम नेपोकै