समाचार Archives - Page 2988 of 3424 - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

विल्पब माओवादीको चेतावनी :सलमान खानको नेपालमा हुने भनीएको

काठमाडौं। नेत्रविक्रम चन्द विल्पब नेतृत्वको नेकपा माओवादीले भारतीय नायक सलमान खानको नेपालमा हुने भनीएको कार्यक्रम असफल बनाउने घोषणा गरेको छ। विप्लव समुहले सलमानको कार्यक्रमले अनाबश्यक मदिराको प्रचार प्रसारको साथै तडक

माओवादी मन्त्रीको नाम लाग्यो टुङ्गो :जनार्दनलाई फेरि ऊर्जा ! विना मगर पनि मन्त्री बन्दै

नयाँ पत्रिका/काठमाडौं। नेकपा माओवादीले सरकारमा सहभागी हुने आफ्ना मन्त्रीको नाम टुंग्याएको छ । उसको भागमा परेका सातमध्ये दुई मन्त्रीले शपथ लिइसकेका छन् । बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत,

देउवा बन्नै हुन्न संसदीय दलको नेता :कांग्रेस युवा नेताहरू

कान्तिपुर /काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नै संसदीय दलको नेता बन्न अग्रसर बनेपछि पार्टीभित्र नेतृत्व परिवर्तनको मुद्दा उठाइरहेका नेता तथा कार्यकर्तामा आक्रोश बढेको छ । देउवा आफैं प्रतिस्पर्धामा आउँदा

श्रीदेवीको शव मुम्बई ल्याइयो, भोलि साढे तीन बजे अन्तिम संस्कार

बलिउडकी चर्चित महिला सुपरस्टार श्रीदेवीको शव निधनको तीन दिनपछि मंगलबार राति मुम्बई ल्याइपुर्‍याइएको छ। भारतीय समयअनुसार साढे नौ बजे उनको शव मुम्बई ल्याइपुर्‍याइएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। उनको शनिबार

कर्णाली प्रदेशका शाहिले पाए विश्वास मत , अर्को बैठक अनिश्चतकालका लागि स्थगित

सुर्खेत, । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेससभाको आज बसेको बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँले संविधानको धारा १६८ को उपधारा २ अनुरूप विश्वासको मत माग्दै प्रदेशसभाको बैठकमा

अभ्यास खेलमा नेपालद्वारा युएईलाई ५ विकेटले पराजित

काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि जिम्बावेमा रहेको नेपालले अभ्यास खेलमा सफलता हात पारेको छ। मंगलबार भएको अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो। युएईले दिएको १

एकताबद्ध भइ नेतृत्व गर्नोस् कि दुवै अभिभावक बन्नुस्,वैकल्पिक पंक्ति पार्टीमा तम्तयार छ:शर्मा

काठमाडौं। नेपाली कांग्रेस प्रवक्ता एवं युवा नेता विश्वप्रकाश शर्माले पार्टीमा वैकल्पिक पंक्ति नेतृत्वका लागि तम्तयार रहेको शीर्ष नेतालाई जानकारी गराएका । मंगलबार सामाजिक सञ्जालमा ट्वीट गर्दै भनेका छन, ‘एकताबद्ध भइ

सिलवाल र चौधरीले पनि शपथ लिनसक्ने

काठमाडौं । नेपालको संविधानबमोजिम निर्वाचनपछि बनेको संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको तयारी लगभग पूरा भएको छ । दोस्रो संविधानसभाबाट निर्मित नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको निर्वाचनपछि बस्न लागेको

श्रीदेवीको मृत्युबारेमा विवाद उत्पन्न

मुम्बइ । दुबइमा हृदयाघातका कारण मृत्यु भएको भनिएकी भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको मृत्युबारेमा विवाद उत्पन्न भएको छ । दुबइको अस्पतालले पोस्टमार्टम रिपोर्टमा मृत्यु स्वभाविक रुपमा भएको होइन भनेर

१३ वर्षीया बालिका बलात्कार गर्नेलाई आठ वर्ष कैदर रु २५ हजार क्षतिपूर्ति

इलाम- बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका इलाम चुलाचुली–९ का २७ वर्षीय राजमान भनिने राजु लिम्बूलाई जिल्ला अदालत इलामले आठ वर्ष कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश इन्द्रकुमार चोङटेन्लीको इजलासले

अब देशमा भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला छैन :गृहमन्त्री थापा

काठमाडौं। गृहमन्त्री एवं माओवादीका वरिष्ठ नेता रामबहादुर थापाले अब देशमा भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद नचल्ने बताएका छन् । नेपाल मगर संघको ३६औँ स्थापना दिवस तथा २६औँ राष्ट्रिय सम्मेलनको मंगलबार राजधानीमा

लागुऔषधि सहित २ जना भारतीय नागरिक पक्राउ

धनगढी , कैलाली । कैलालीको धनगढीमा लागु औषधि ब्राउन सुगर सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन । क्षेत्रिय अनुसन्धा समुह आरआईटी ७ नम्बर प्रदेश बाट खटियको प्रहरी टोलीले बिषेश